Aamsanchar

आमसंचारका लेखहरु

काँकरभिट्टा । मेची नगरपालिका अन्तरगत वडा नं ४ मा सामाजिक सुरक्षा भत्ताको लागि निःशुल्क बैंक खाता खोलिएको छ । शनिवार बाहुण्डाँगी सामुदायिक भवनमा आयोजित एक कार्यक्रमका विच विभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ता पाइरहेकाहरुको सहजताका लागि […]

आइतवार, चैत ११, २०७४

बिर्तामोड। झापाका विभिन्न नौ स्थानीय तहका बासिन्दाले आफ्ना ठाउँका साझा समस्या औंल्याएका छन् । संवाद समूह झापाको संयोजनमा शनिबार बिर्तामोडमा ‘स्थानीय क्षेत्रका समस्या÷विवाद, सुशासनको अवस्था र तपाईंको सुझाव’ विषयमा गरेको छलफलमा सहभागीले विभिन्न समस्या औंल्याएका […]

आइतवार, चैत ११, २०७४

[गणेश अर्याल]  इलाम। एम्बुलेन्स कुदाउन नसकिने अवस्था आएपछि इलामको हर्कटे बजारबाट सडक फराकिलो बनाउन शुरु गरिएको छ । इलामको सूर्योदय नगरपालिकाले नगरक्षेत्रको मेचीराजमार्ग फराकिलोे बनाउने काम शुरु गरेको हो । रोङ गाउँपालिकाको सीमाना हर्कटे बजारबाट […]

आइतवार, चैत ११, २०७४

धुलाबारी। झापाको मचीनगर नगरपालिका–१०स्थित धुलावारी मावि र धुलावारी मािवको जमिन उपभोग गर्ने किसानहरुको बीचको विवाद २८ बर्षपछि समाधान भएको छ । प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकणमा धुलावारी माविमा आयोजित दुबै समूहको संयुक्त […]

आइतवार, चैत ११, २०७४

भद्रपुर। झापाको सदरमुकामस्थित भद्रपुर नगरपालिका कार्यालयले वडा नम्बर–१०लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । यही चैत २२ गते झापालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाले भद्रपुरका नगर प्रमुख जीवनकुमार श्रेष्ठले वडा नम्बर–१०लाई […]

आइतवार, चैत ११, २०७४

बिर्तामोड। मादकपदार्थ सेवन गरेर सवारी चलाउनु हुँदैन भन्ने ज्ञान सबैलाई छ ।  तर, पनि अटेरी गर्दै मादकपदार्थ सेवन गर्ने र सवारी चलाउने नौ सय १३ जना चालक कारवाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले चालू […]

आइतवार, चैत ११, २०७४

अलैची व्यवसायी महासंघ केन्द्रिय समिति पदाधिकारी, व्यवसायीहरु सांसद योगेस भट्टराई संग आईतबार विर्तामोडमा अन्तक्रिया, छलफल गर्दै । गुणस्तर चिन्ह मान्यता प्राप्त नेपाली अलैची अन्तराष्ट्रिय बजारमा निर्यात गर्न कानुनी असहजताले अलैची कृषक देखि व्यवसायी सम्म परेको […]

आइतवार, चैत ११, २०७४

  काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले एक हुने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । राजधानीमा एक कार्यक्रमकाबीच दुवै महासंघका अध्यक्षहरु मोहनकुमार सुनार र रमेश महर्जनले हस्ताक्षर गरेका छन् […]

आइतवार, चैत ११, २०७४

सुपर मेघा मार्केट प्राईभेट लिमिटेड बिर्तामोडले संचालमा ल्याएको मेघा डिपार्टमेण्ट स्टोर्स । आईतबारवाट विधिवत रुपमा संचालनमा आएको स्टोर्स विर्तामोडकै ठुलो रहेको संचालकले दावी गरेका छन । तस्वीर :आमसंचार

आइतवार, चैत ११, २०७४

बिर्तामोड। चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार दुई सय ५० सवारी कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालू आर्थिक वर्षमा […]

आइतवार, चैत ११, २०७४