

सुपर मेघा मार्केट प्राईभेट लिमिटेड बिर्तामोडले संचालमा ल्याएको मेघा डिपार्टमेण्ट स्टोर्स । आईतबारवाट विधिवत रुपमा संचालनमा आएको स्टोर्स विर्तामोडकै ठुलो रहेको संचालकले दावी गरेका छन । तस्वीर :आमसंचार

Views: 192


