Aamsanchar

आमसंचारका लेखहरु

[लीला अनमोल] नदि बग्यो एकोहोरो र वस्तै नगरी छोएर गयो किनार आहा बेरोक टोक बग्नुको मज्जा कत्ती ! अनिर्णयका पाइलाहरु तेकेर जथाभावी दगुर्नुको मज्जा बेग्लै बेग्लै मज्जा !!! कोपिला चुडर फुलको एक अर्का सग लुकामारी […]

शनिवार, असोज २२, २०७३

लहान । रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले  एक भारतीय नागरिकलाई लहानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालका १८ वर्षीय धर्मवीर ग्वाला रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । इप्रका लहानका […]

शनिवार, असोज २२, २०७३

बिर्तामोड । झापाको बिर्तामोडस्थित वी एण्ड सी मेडिकल कलेजलाई सम्वन्धन लगायतका ६ सूत्रीय माग राखी ११ दिन देखि आमरण अनसनमा रहनुभएका समाजसेवी चैतन्यप्रकाश मैनालीले शनिबारबाट अनसन स्थगन गर्नुभएको छ । विभिन्न दलका नेता तथा झापाका […]

शनिवार, असोज २२, २०७३

काठमाडौँ । केही महिनाअघि मात्र क्यान्सरको सफल उपचार गर्नुभएकी ११ वर्षीया विधि पुरीले आफू जस्तै क्यान्सरबाट पीडित २६ बालबालिकालाई आज दसैँ खर्च तथा खानेकुरा वितरण गर्नुभएको छ । कान्ति बाल अस्पतालमा गएर उहाँले ती बालबालिकालाई […]

शनिवार, असोज २२, २०७३

टोक्यो । दक्षिणी जापानको क्युशु द्विपमा अवस्थित आसोपर्वत श्रृङ्खलामा गतः मध्यरात पछि ज्वालामुखी विस्फोटन भएको जापानी जलवायु विज्ञान समितिले जनाएको छ । स्थानीय समयानुसार शनिबार बिहान १ः४६ मा सो पर्वतमालाको एउटा शिखरबाट ज्वालामुखी निस्किइ ११ […]

शनिवार, असोज २२, २०७३

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँका लागि घर जाने यात्रुको सङ्ख्या बढेपछि करिब दुई हजार गाडी थप गरेको छ । महासङ्घले आज सप्तमीदेखि नवमीका दिनसम्म बाहिर जाने यात्रुको सङ्ख्या दैनिक करिब एक लाख […]

शनिवार, असोज २२, २०७३

  मलेखु (धादिङ)। गत वर्षमा उत्तरी धादिङको मूलपानी गाविसवासी सात सयभन्दा बढी खसीबोका खरिद गर्थे । मोटो रकम दसैँको खसीबोका किन्दा बाहिर जान्थ्यो । पैसा मात्र बाहिर जाँदैन थियो गाउँमा गरिबपना पनि बढ्दै गएको थियो […]

शनिवार, असोज २२, २०७३

चितवन । यही असोज ९ गते त्रिशूली नदीमा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित बेपत्ता हुनुभएका उहाँका भाइ मोहन घिमिरेको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार तनहुँ जिल्लाको देवघाट गाविस–४ बगईस्थित […]

शनिवार, असोज २२, २०७३

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका क्षेत्रमा लागुपदार्थ दुव्र्यसन र जुवातासविरुद्धको सामाजिक जागरण अभियान सुरु भएको छ । दसँैका अवसरमा नगरका बस्ती बस्तीमा गठित टोलसुधार संस्थाको अगुवाइमा लागुपदार्थ दुव्र्यसन, मादक पदार्थ सेवन र जुवातासविरुद्ध सामाजिक जागरण […]

शनिवार, असोज २२, २०७३

ताप्लेजुङ । यहाँको कुल जनसङ्ख्याको तीन प्रतिशत व्यक्ति शारीरिक रुपमा असक्षम (अपाङ्गता) रहेको पाइएको छ । महिला तथा बालबालिका कार्यालयका अनुसार जिल्लामा तीन हजार ७३० व्यक्ति शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति छन् । राष्ट्रिय जनगणना […]

शनिवार, असोज २२, २०७३