Aamsanchar

आमसंचारका लेखहरु

भद्रपुर । भद्रपुर गोल्डकपको पूर्व तयारीका साथ झापाको भद्रपुरमा प्रथम भद्रपुर कप जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता विहिवारदेखि सुरु भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ झापा क्षेत्र नम्बर ३ क्षेत्रीय समितिले आयोजना गरेको प्रतियोगिताको उद्घाटन […]

बिहिवार, जेठ ६, २०७३

  रामपुर (पाल्पा)। रामपुर–१३ कुमराङका सूर्यबहादुर रामजालीले सरकारी जागिर छाडेर व्यावसायिक बङ्गुरपालन गरिरहनुभएको छ । एघार वर्षसम्म नेपाली सेनामा कार्यरत रामजाली बीचमै जागिर छाडेर यस व्यवसायमा लाग्नुभएपछि उहाँ अहिले जिल्लामै नमुना बङ्गुर फार्म व्यवसायीका रुपमा […]

बिहिवार, जेठ ६, २०७३

काठमाडौँ । विभिन्न घटकमा विभक्त दश माओवादीको एकतापछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखिएको छ । यहाँ आज आयोजित घोषणासभामार्फत एकीकृत नेकपा(माओवादी), नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी विद्रोही समूह, नयाँ शक्ति नेपाललगायते […]

बिहिवार, जेठ ६, २०७३

ड्रिम्स वल्ड इन्टरटेन्टमेण्ट प्रा.लि ले बिर्तामोडमा आयोजना गरेको  मिस एस एल सी झापा 2016 को उपाधी चुम्न सफल अनुज्ञा रेग्मी  । उनले उपाधी संगै  नगद ५० हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन  ।  तस्वीर […]

बिहिवार, जेठ ६, २०७३

इलाम सुलुबुङकी एक जेष्ठ महिला घत खोलेर हास्दै । तस्वीर : विनोद पाण्डे/आमसंचार

बिहिवार, जेठ ६, २०७३

सुनसरी तरहरा कृषी अनुसन्धान केन्द्रमा पालिएको उन्नतजातको बङगुर । केन्द्रमा सयौको संख्यामा बङगुर लगायतका जनावारहरु पालन गएिको छ । पूर्वका कृषकहरु  कुनैपनी पशु पालन व्यवसाय गर्नु अघी आधारभुत ज्ञान लिन तरहरा कृषी अनुसन्धान केन्द्र पुग्ने […]

बिहिवार, जेठ ६, २०७३

बिर्तामोड । सचेत नागरिक समूह झापाले सरकारी तलब सुविधा लिई निजी मेडिकल हल तथा निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय लगायतका निकायसाग माग गरेको छ । समूहले  विहीवार विज्ञप्ति जारी गरी […]

बिहिवार, जेठ ६, २०७३

काठमाडौँ । जनयुद्धसँगै लडेर शान्ति प्रक्रियामा आएपछि टुक्राटुक्रा भएका केही माओवादी घटकबीच बिहीबार एकता घोषणा हुँदै छ । एकता घोषणा पछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ हुने एमाओवादी नेता हिमाल शर्माले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए […]

बिहिवार, जेठ ६, २०७३

काठमाडौं । ठगीको सञ्जाल यूनिटी प्रकरण सेलाउन नपाउँदै नेपालमा यूनिटीलाई  माथ  खुवाउने गरी काठमाडौंमा अर्को नेटवर्किङको धन्दा शुरु भएको छ । सामाखुसीमा कान्तिपुर ओभरसिज सञ्चालन गर्दै आएका प्रेमबहादुर तामाङले हजारौं नेपालीहरूको करोडौँ रकम नेटवर्किङमार्फत झ्वाम […]

बिहिवार, जेठ ६, २०७३

[डा पामेला विबल] भर्खरै नेपाल चिकित्सक संघले चिकित्सकलाई कम्तिमा हप्ताको एकदिन छुट्टी लिन अपिल गर्यो । यो गरेको मात्रै होइन, गर्नु परेको हो । चिकित्सकको मानसिक स्वास्थ्य विग्रिदै गएको अवस्थालाई संघले बेलैमा बुझ्न सक्यो सायद […]

बिहिवार, जेठ ६, २०७३