काठमाडौं, संविधान संशोधनमा असहमति जनाउँदै आएको एमालेले त्यसको विरोधमा भातृ संगठनलाई अघि सारेको छ । एमाले निकट भ्रातृ संगठन अनेरास्ववियू र युवा संघ नेपालले बिहान पत्रकार सम्मेलन नै गरेर सहमति बिना संविधान संशोधन नगर्न सत्तापक्षलाई […]
सोलुखुम्बु। सोलुखुम्बुको सोताड गाविस २ स्थित नन्दराज राइको घरमा सोमबार दिउँसो आगलागी हुँदा डेढ लाख बराबरको क्षति भएको छ। राईको भान्सा घरबाट दिउँसो १ बजेतिर अचानक आगोल सल्किएर आगलागी भएको हो। आगलागीबाट उनको घर तथा […]
लिबिया। एउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । समाचार एजेन्सीहरुका अनुसार लिबियाको दक्षिणी […]
भारत, भारतको दिल्लीमा आयोजना भएको एक व्यापारिक मेलामा अनौठो सामग्री राखिएको थियो । हामीले चायाँ कम गर्न विभिन्न आयुर्वेदिक औषधीका साथै स्याम्पु समेत प्रयोग गर्ने गर्दथ्यौं । तर, अचम्मको कुरा के भने सो मेलाको एक […]
पाँचथर। बर्डफ्लुको संक्रमण फैलन नदिन पाँचथरमा सतर्कता अपनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरमा सरोकारवालाहरुबीच भएको छलफलले सतर्कता अपनाउने निर्णय गरेको हो । अब भेटनरिको प्रमाणपत्र विना चल्ला, कुखुरा, अण्डा, दानालगायत कुखुरामा प्रयोग गरिने […]
(भोजेन्द्र बस्नेत) सोलुखुम्बु, । एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला ? धानको उत्पादन राम्रो हुने ठाउँमा त चार÷पाँच मुरी नै उत्पादन होला, सोलुखुम्बुकै तल्लो क्षेत्र नेचा, सल्यानलगायतका बेँसीमा पनि त्यही हाराहारीमा उत्पादन […]
इटहरी। सम्भवत दुई वर्षअघि नै निर्माण भइसक्नु पर्ने धरान— चतरा सडक निर्माणले कछुवा गति लिँदा धुलो उडेर मानिसको स्वास्थ्यमा ज्यादै प्रतिकूल असर पार्न थालेपछि बराहक्षेत्र गाविसको बयरवनवासी आक्रोशित बनिरहेका छन् । सरकारले विसं २०७१ मा […]
मुम्बई । मैक्सिम म्यागजिनका अनुसार २००८ मा रुबी ढल्ला विश्वकै सबैभन्दा ‘हट वुमन पोलिटिशियन’को लिस्टमा तेस्रो स्थानमा थिइन् । राजनीतिको दुनियाँमा आउनुभन्दा पहिला रुबी ढल्लाले फिल्ममा पनि काम गरेकी थिइन् । र फिल्ममा हट सीट […]
म्याग्दीः एक मिनेट फोन गरेको शुल्क कति लाग्ला ? दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीको एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय शुल्क लाग्छ भन्दा । तर […]
इलाम: संरक्षित वन्यजन्तु सालकको खपटासहित इलाममा पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। मेची राजमार्गको बरबोटे–३ मा आइतबार राति ९ बजेको समयमा पाँचथरबाट इलाम तर्फ आउदै गरेको मे १ ज ९८३ नम्बरको यात्रुबाहक सवारी […]