Aamsanchar

आमसंचारका लेखहरु

झापा, झापाको मेची नगरपलिका-११ स्थित पालिया खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ३३ बर्षिय कुमार मगर रहेका छन्। दिउँसो करिब १२ बजेतिर  मेन लाईनबाट […]

मङ्गलवार, कार्तिक ३०, २०७३

काठमाडौं, नौ कक्षा पास गरेका तर आफूलाई डाक्टर भएको भन्दै ठग्ने एक जना प्रहरीको फन्दामा परेका छन् । पाटन अस्पताल र नेपाल मेडिकल कलेज जोरपाटीमा आफू डाक्टर भएको, बेलायतको पिआर पाएको भन्दै बेलायत पठाइदिने भनेर […]

मङ्गलवार, कार्तिक ३०, २०७३

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की मंगलबार सर्वोच्च अदालतमा आफैँ उपस्थित भएका छन् । कार्कीविरुद्ध चलेको पुनरावलोकन मुद्धामा हुलहुज्जत गर्दै म्याद बुझ्न अस्वीकार गरेको दाबीसहित अधिवक्ता ओमप्रकाश अर्यालले दिएको पुरक निवेदनमा […]

मङ्गलवार, कार्तिक ३०, २०७३

झापा । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपालले हात पारेको छ । मंगलबार मकाउलाई १–० गोल अन्र्तरले पराजित गर्दै उपाधि उचालेको हो । नेपाल र मकाउबीचको फाइनल खेल मलेसियाको सारावाक रंगशालामा भएको थियो […]

मङ्गलवार, कार्तिक ३०, २०७३

फिल्म जगत् जति चम्किलो र भव्य देखिन्छ, यसका उत्तिकै अँध्यारा पाटा पनि छन् । अन्य क्षेत्रमा झैँ यहाँ पनि सेक्स, अपराध र लागुऔषधका अनेक वितण्डा मच्चिने गर्छन् । ड्रग्समा फसेका र उम्किएका केही सेलिब्रिटीः ब्राड […]

मङ्गलवार, कार्तिक ३०, २०७३

कालिज, तित्रा, मयुरको मासु ऐरनको तेल (क्यास्डर्ड वैल) मा पकाएर खानुभयो भने तत्काल मृत्यु हुनसक्छ । त्यसोभएन भने पनि उसले त्यो दिनबाट मानसिक रोगको सामना गर्नुपर्छ । यस्तो खाना खादा लिभरले तुरुन्तै काम गर्छ छोड्छ […]

मङ्गलवार, कार्तिक ३०, २०७३

१ आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष ९वात, कफ र पित्त० लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ । […]

मङ्गलवार, कार्तिक ३०, २०७३

विराटनगर : एक नम्बर प्रदेशमा निर्माणाधिन विद्युत् आयोजनाहरु समयमै सम्पन्न भए अबको ३ वर्षमा लोडसेडिङ पूर्ण रुपमा अन्त्य हुने देखिएको छ।  अहिले १ नम्बर प्रदेशमा विद्युत् उत्पादन ४० मेगावाट छ। तर अबको ३ वर्ष अर्थात […]

मङ्गलवार, कार्तिक ३०, २०७३

इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको संविधान उत्कृष्ट संविधान भएकाले यसको कार्यान्वयनका लागि सबैदल एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । संविधान कार्यान्वयन गरेर नेपाललाई निरन्तर समृद्धिको बाटोमा अग्रसर गराउनुुपर्ने उहाँले […]

मङ्गलवार, कार्तिक ३०, २०७३

काठमाडौं :  संशोधित सवारी तथा यातायात व्यवस्था नियमावली लागू भएपछि प्रभावित भएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया अझै सुचारु हुन सकेको छैन । संशोधित नियमअनुसार सवारी चालक अनुमतिपत्र लिन चाहनेले एक पटक लिखित परीक्षा उत्तीर्ण […]

मङ्गलवार, कार्तिक ३०, २०७३