Aamsanchar

आमसंचारका लेखहरु

[नरेन्द्र ढकाल] विर्तामोड । झापाको विर्तामोडमा दैनिक रुपमा ट्राफिक जाम सुरु हुन थालेको भन्दै त्यसलाई ब्यवस्थापन गर्न सबै सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट पहल गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन् । विर्तामोडको समस्यता त्यसका चुनौती र समाधानका लागी […]

शुक्रवार, कार्तिक २६, २०७३

मोरङ । नम्बर गल्ती भएर गरेको फोनकलबाट पनि कतिपय प्रेममा परेर वैवाहिक सम्बन्धमा बाँधिएका घटना समाजमा धेरै सुन्न पाइन्छ । कोही फोनमा बोलेर प्रेम गर्ने र मक्ख हुने तर पछि बास्तविक भेट हुँदा भने पन्छिएर […]

शुक्रवार, कार्तिक २६, २०७३

विराटनगर,  पूर्वका ब्यवसायीले बिशेष आर्थिक क्षेत्र स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । विशेष आर्थिक क्षेत्र स्थापना गर्ने सम्वन्धमा बजेटको व्यवस्था गरी अध्ययन गर्ने काम भएको र त्यसपछि कुनै कार्यक्रम नल्याएको ब्यवसायीले […]

शुक्रवार, कार्तिक २६, २०७३

झापा। नेपाली कांग्रेस लगायत ११ वटा राजनीतिक दलले १५ वटा स्थानीय तहका इकाई हुनुपर्ने माग गरेका छन् । जिल्लाको स्थानीय तह पुनर्संरचनाका विषयमा नेकपा एमाले झापाले अगुवाई गर्दै स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिद्वारा निर्णय […]

शुक्रवार, कार्तिक २६, २०७३

चारपाने, २५ विहिबार । सहारा नेपाल साकोस सेवा केन्द्र लक्ष्मीपुरको आयोजनामा शनिअर्जुन–४, विहिबारे बजार स्थित सामुदायिक भवनमा एक दिने आखा शिविर सम्पन्न गरेको छ । सेवा केन्द्र प्रमुख जगत कार्कीको अध्यक्षतामा भएको सिविरमा साकोस संचालक […]

शुक्रवार, कार्तिक २६, २०७३

सोलुखुम्बु । चिया व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुको भकान्जेमा आज पहिलोपटक चिया महोत्सव आयोजना गरिएको छ । डेनमार्कको एसिटी पर्च कम्पनी, हिमालयन प्रोजेक्ट डेनमार्क, हिमालयन प्रोजेक्ट नेपाल तथा सगरमाथा जैविक चिया प्रशोधन […]

शुक्रवार, कार्तिक २६, २०७३

पाँचथर । पच्चीस वर्ष सांसद र बाह्र पटक मन्त्री भइसकेका विकासशील नेता पद्मसुन्दर लावतीको आज यहाँ शालिक अनावरण गरिएको छ । महागुरु फाल्गुनन्दको १३२ औँ जन्मजयन्तीको अवसर पारेर आयोजित एक समारोहबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष […]

शुक्रवार, कार्तिक २६, २०७३

पथरी (मोरङ) । विराटनगर–३ स्थित नेसनल किड्नी अस्पताल पूर्वाञ्चलमै पहिलो पटक बिरामीको ट्युमर भएको मूत्रथैली निकालेर नयाँ मूत्रथैली बनाउन सफल भएको छ । सो अस्पतालले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सप्तरी जिल्ला हनुमाननगर योगिनीमाई –४ […]

शुक्रवार, कार्तिक २६, २०७३

इनरुवा, जिल्ला प्रशासन कार्यालय सुनसरीबाट झुट्टा विवरण पेस गरी नागरिकता लिने एकजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी मध्येहर्षाही–७ घर भई अहिले सप्तरी कटैया–४ मा बसोबास गर्दै आएका ३३ वर्षीय इन्द्रदेव भन्ने […]

शुक्रवार, कार्तिक २६, २०७३

वि.सं. २०७३ साल कार्तिक २६ गते। शुक्रबार। इश्वी सन् २०१६ नोभेम्बर ११ तारिख। नेपाल संवत् ११३७ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– द्वादशी, २६:३९ बजेउप्रान्त त्रयोदशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

शुक्रवार, कार्तिक २६, २०७३