Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । नेपाल यातायात लोकतान्त्रिक मजदुर सङ्गठनले २० वर्षे मोटर साइकल र पुराना निजी गाडीको दर्ता खारेज गर्नुपर्ने, जनतालाई भ्रम सिर्जना हुने गरी ट्याक्सी चालकलाई ठग भनी सञ्चारमाध्यमले प्रचार गर्न नहुनेमा माग गरेको छ । […]

सोमवार, असोज ३, २०७३

 ‘खेलाडी हौँ खेलाडी हौँ हामी खेलाडी……..’ काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गीत सार्वजनिक गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष […]

सोमवार, असोज ३, २०७३

काठमाडौँ । आर्यन सिग्देल र नम्रता श्रेष्ठ ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ का सर्वोत्कृष्ट अभिनेता÷अभिनेत्री घोषित भएका छन् । यहाँ भएको पुरस्कार वितरण कार्यक्रममा ‘पशुपतिप्रसाद’लाई गत वर्ष (२०७२) को सर्वोत्कृष्ट चलचित्र ठह¥याइयो । त्यस्तै चलचित्र ‘क्लासिक’बाट […]

सोमवार, असोज ३, २०७३

सिड्नी । नेप्लिज अस्ट्रेलियन युथ एसोसियसन (नया) र लाहुरी टिभिको आयोजनामा सिड्नीमा संचालनल भएको बाल प्रतिभा २०१६ मा समिका जिसी प्रथम भएकी छिन् ।   सिड्नीको पोलिस क्लवमा आइतबार १८ सेप्टेम्बरका दिन भएको प्रतियोगिताको ग्रेण्ड […]

सोमवार, असोज ३, २०७३

भक्तपुर । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । जिल्ला बालकल्याण समिति भक्तपुरले राष्ट्रिय बाल दिवसका अवसरमा यहाँ आज आयोजना गरेको भक्तपुरलाई बालश्रम शोषणमुक्त जिल्ला बनाउने पञ्चवर्षीय योजनाको […]

आइतवार, असोज २, २०७३

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै सुनसरीका एक शिक्षक उपर आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । सुनसरीको नरसिंह– ७ स्थित जनता प्राथमिक विद्यालयका […]

आइतवार, असोज २, २०७३

नवलपरासी । स्थानीय कोल्हुवामा कुलोमा खसेर आज एक बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–६ कोल्हुवा बस्ने अनिल चौधरीका दुई वर्षीय छोरा अरनकको घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आँगनमा […]

आइतवार, असोज २, २०७३

नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ दिने […]

आइतवार, असोज २, २०७३

‘माइट’ मै ब्याक्टेरिया सङ्क्रमणको पुष्टि रत्ननगर (चितवन)। नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया (जीवाणु) भएको पुष्टि भएको छ । उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो । इपिडिमियोजोजी तथा सरुवा […]

आइतवार, असोज २, २०७३

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मोर्चाका नेताहरुले आज उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भेटी मोर्चाका तर्फबाट सहिद घोषणा […]

आइतवार, असोज २, २०७३