Aamsanchar

आमसंचारका लेखहरु

खुदुनाबारी । अविरल बर्षासँगै आएको बाढीले खुदुनाबारीस्थित टाङ्टिङ खोलामा लगाएको नबनिर्मित बाँसको पुल सहित झण्डै १० वटा भैंसी बगाएको छ । खोलामा पानीको बहाब यो वर्षकैं उच्च आएसँगै सात दिन अघि जिल्ला विकास समिति झापाको […]

शनिवार, असोज १, २०७३

झापा। झापाको दमकबाट प्रहरीले आपत्तिजनक अवस्थामा होटल सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले दमक–१४स्थित सपना होटलबाट होटल सञ्चालक पद्मा कार्कीसहित तीन महिला र एक पुरुषलाई पक्राउ गरेको बताइएको छ । होटल […]

शनिवार, असोज १, २०७३

[भरत शिवाकोटी] युएई । शुक्रबार आबुधाबीको फोल्कनोर थिएटरमा पहिलो पटक युएईमा नेपाली म्युजिक भिडियो अवार्ड-२०१६ भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौ संगीक्षा फिल्म इन्टरटेनमेन्ट तथा नमस्ते ट्राभल्स एण्ड टुरिजम युएईको आयोजनामा भएको उक्त कार्यक्रममा […]

शनिवार, असोज १, २०७३

झापा । झापामा ११ वटा स्थानीय तह रहने गरी गरिएको पुनर्संरचना प्रस्तावप्रति विभिन्न ११ वटा राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन् । असन्तुष्ट दलहरुले सबैको भावना समेटेर पुनर्संरचना गर्न र अहिले प्रस्ताव गरिएको खाकामा पुनरावलोकन गर्न […]

शनिवार, असोज १, २०७३

कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो। […]

शुक्रवार, भदौ ३१, २०७३

काठमाडौं: सर्वोच्च अदालतले अख्तियारको प्रमुख आयुक्तमा नियुक्तिका लागि सरकारले अघि बढाएको लोकमानसिंह कार्कीको फाइल हराएकोबारेमा गम्भी चासो व्यक्त गरेको छ ।  सर्वोच्चले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की नियुक्तिबारे यसअघि गरेको आफ्नो फैसलाको पुनरावलोकन गर्ने पनि […]

शुक्रवार, भदौ ३१, २०७३

[मुकुन्द, मल्ल र मञ्जुललाई त्रिमूर्ति पुरस्कार] ~~~~~ त्रिमूर्ति निकेतनले पाँच दशकदेखि आधुनिक कथा र उपन्यास सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पुर्‍याई लोकप्रिय तुल्याएवापत नेपाली साहित्यका महारथी श्रीमती भागीरथी श्रेष्ठलाई ‘नेपाली साहित्य नारीरत्न’को सम्मान सहित […]

शुक्रवार, भदौ ३१, २०७३

पाँचथर । पाँचथरमा पहिलोपटक निर्माण गरिएको लिम्बू भाषामा आधारभूत तहको पाठ््यक्रम छपाई कार्य सम्पन्न भएको छ । पहिलो चरणमा आधारभूत तह अन्तर्गत कक्षा ६ देखि ८ सम्मको ७० थान पाठ््यक्रम छपाई गरिएको पाठ््यक्रम निर्माण समितिका […]

शुक्रवार, भदौ ३१, २०७३

पारिश्रमिक कार्यान्वयन गराउन आन्दोलनको घोषणा बिर्तामोड । नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न राष्ट्रिय भेलाबाट संशोधित विधान जारी भएको छ । गत वैशाखमा चितवनमा आयोजित केन्द्रीय साधारणसभामा प्रस्तुत भएको विधान संशोधन प्रस्तावमा प्राप्त सुझावहरुलाई समावेशी गरी […]

शुक्रवार, भदौ ३१, २०७३

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५ वर्षीया थलकुमारी सुवेदी (सावित्री)को मृत्यु भएको प्रहरी […]

शुक्रवार, भदौ ३१, २०७३