Aamsanchar

आमसंचारका लेखहरु

इलाम फिक्कल बजारमा बेच्न राखिएको छुर्पी र ललिपप । इलाम घुम्न जाने बाहिरी जिल्लाका पर्यटकले कोशेलीको रुपमा छुर्पी, ललीपप लाई रोज्ने गर्दछन । विशेषगरि असोज देखि मंसिर महिना इलाममा पर्यटकहरुको हुइचो हुने गर्दछ । फोटो: […]

शुक्रवार, कार्तिक १९, २०७३

वि.सं. २०७३ साल कार्तिक १९ गते। शुक्रबार। इश्वी सन् २०१६ नोभेम्बर ४ तारिख। नेपाल संवत् ११३७ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– पञ्चमी, ३०:५८ बजेउप्रान्त पञ्चमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

शुक्रवार, कार्तिक १९, २०७३

१. तनाब कम, सही रक्तचाप   सेक्सले तपाईंलाई कम तनाब महसुस हुन्छ र रक्तचापलाई पनि सही ठाँउमा राख्न मद्दत गर्छ । स्कटल्यान्डमा २२ पुरुष र २२ जना महिलामा गरिएको अध्ययनले देखाएअनुसार जसले यौन सम्पर्क गरेका […]

बिहिवार, कार्तिक १८, २०७३

काठमाडौं । प्रचण्ड सरकारले भारतसँग अति नै लम्पसार परेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ । विप्लव नेतृत्वको माओवादीले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै शुक्रबार दिउसो १२ बजे […]

बिहिवार, कार्तिक १८, २०७३

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध अदालतमा म्याद तामेलीमा अवरोध गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीसहित उनका ज्वार्इं प्रवल थापा लगायत ४ जना […]

बिहिवार, कार्तिक १८, २०७३

काठमाडौंः चिसो मौसमको सुरुवात सँगै डेंगुको संक्रमणबाट बिरामी हुनेको संख्या ७ सय ७१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साउन देखि हालसम्म चितवनमा ४ सय ९४ जना, झापामा १ सय ८४, […]

बिहिवार, कार्तिक १८, २०७३

काठमाडौंः ५१ जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालयहरुले औषधी खरिद गरिसकेका छन् । अघिल्ला बर्षहरुको तुलनामा यसबर्ष निकै चाडो औषधी खरिद भएको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. मोहम्मद दाउदले स्वास्थ्य मन्त्रालयले […]

बिहिवार, कार्तिक १८, २०७३

काठमाडौं: भारतीय राष्ट्रपतिको तीन दिने नेपाल भ्रमणमा सरकारले सुरक्षाका नाममा गरेको कडाइप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । बुधबार सामाजिक सञ्जालमा भारतीय राष्ट्रपतिलाई नेपालमा स्वागत् गर्ने भन्दा सरकारलाई गाली गर्ने धेरै भेटिए । गतवर्ष […]

बिहिवार, कार्तिक १८, २०७३

इलाम । चिराइतोको मूल्य घट्न थालेपछि किसान चिन्तित भएका छन् ।  आलु, मकै, गहुँ जस्ता खाद्यान्न बाली मासेर चिराइतो सुरु गरेका किसान बर्सेनि चिराइतोको मूल्य ओरालो लागेपछि चिन्तित भएका हुन् । जिल्लाको २६ गाविसका किसानले […]

बिहिवार, कार्तिक १८, २०७३

गाईघाट  । उदयपुर जिल्लाको कटारी नगरपालिका–५ बस्ने १८ वर्षीय टेकबहादुर गुरुङविरुद्ध आज इलाका प्रहरी कार्यालयले एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी […]

बिहिवार, कार्तिक १८, २०७३