Aamsanchar

आमसंचारका लेखहरु

सहारा कृषि अनुसन्धान तथा विकास कम्पनी विर्तामोड–२ चारपाने, जिल्ला कृषि कार्यालय झापा, सहारा नेपाल साकोस झापा, सहारा नेपाल झापाको संयुक्त आयोजनामा आयोजित बृहत कृषि यन्त्र तथा कृषि सामाग्री एवं कृषि प्राविधिकबारे जानकारी मुलक कार्यक्रम चारपाने […]

सोमवार, भदौ २७, २०७३

काठमाडौं: ‘गर्भपतन’ भन्नेबित्तिकै बच्चा फाल्नु, भ्रूण हत्या गर्नु वा अपरिपक्क गर्भ निकाल्नु भन्ने बुझाइ अझै धेरै मानिसमा छ । कतिपयले गर्भपतनलाई ज्यान मार्नु भएको भन्दै विरोध समेत गर्दै आएका छन् । उक्त भ्रमले कानुनअनुरूप सार्वजनिक […]

सोमवार, भदौ २७, २०७३

इटहरी । एक किशोरीलाई जबर्जस्ती भारतीय नागरिकसँग यौन सम्पर्कमा लगाउन खोज्ने इटहरी–१ का लुम्बिनी होटलका सञ्चालक रामजी खत्री आइतबार अबेर पक्राउ परेका छन् । होटल सञ्चालक खत्रीले चार जना भारतीय नागरिकसँग प्रतिव्यक्ति पाँच हजारका दरले […]

सोमवार, भदौ २७, २०७३

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले एक हजार ६५२ मत प्राप्त गरी विजयी हुुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत […]

सोमवार, भदौ २७, २०७३

काठमाडौं  । चितवनमा गरिएको अध्ययनबाट मुसामा स्क्रब टाइफसको रोग सार्ने माइट नामको किरा भेटिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेका अनुसार १० वटा मुसाको परीक्षण गर्दा सातवटामा माइट पाइएको […]

सोमवार, भदौ २७, २०७३

भद्रपुर । मेची अञ्चलमा नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय भएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ९ जना मध्ये चार जना नक्कली लाइसेन्स बनाउने गिरोहमा आवद्ध छन् […]

सोमवार, भदौ २७, २०७३

बिर्तामोड । झापाको शनिअर्जुन–५ लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयमा आइतवारबाट कक्षा ११को पठनपाठन शुरु भएको छ । विद्यालयले आध्यात्मिक अनुष्ठानसहित ११ कक्षाको उद्घाटन गरेको हो । कक्षा ११ र १२ सञ्चालनका लागि धरौटी वापत लाग्ने ८ […]

सोमवार, भदौ २७, २०७३

बिर्तामोड । बिर्तामोड–७स्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लि.ले यस बर्ष २८ लाख ९ हजार ४ सय ४७ रुपैयाा ३२ पैसा नाफा कमाएको छ । संस्थाको ९औं साधारणसभाको पूर्वसन्ध्यामा आइतवार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष […]

सोमवार, भदौ २७, २०७३

ताप्लेजुङ । मेची राजमार्गको काबेली–ताप्लेजुङ खण्डको धुसेनी क्षेत्रका विभिन्न ठाउँमा पहिरो जाँदा सोमबार बिहानैदेखि बाटो अवरुद्ध भएको छ । भदौ १८ गते राति गएको पहिरो हटाएपछि दुई दिनअघि खुलेको बाटो फेरि अवरुद्ध भएको हो । […]

सोमवार, भदौ २७, २०७३

युएईमा रहेका विभिन्न सामाजिक तथा गैर सामाजिक संघ संस्थाहरु मध्ये नेकपा एमाले सम्बद्द रहेको संगठन प्रवासी नेपाली मंच युएई पनि एक हो । झन्डै १० वर्ष पहिले नै स्थापना भएको यो संगठनले  युएईमा आफुलाई निक्कै […]

सोमवार, भदौ २७, २०७३