Aamsanchar

आमसंचारका लेखहरु

विराटनगर। मोरङ्को तेतरिया चौकमा आज मध्याह्न टिपरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा मोतीपुर– ९ बस्ने २९ वर्षीय पिपरलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अनटेस्ट लेखिएको […]

आइतवार, भदौ २६, २०७३

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै बाँकेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालका कर्मचारी उपर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा पिताम्बर सुवेदी, शाखा अधिकृत माधवप्रसाद ज्ञवाली, लेखा […]

आइतवार, भदौ २६, २०७३

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई कम्पनी वा सहकारी ऐनअन्तर्गत संस्थाका रुपमा व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । काठमाडौँका विभिन्न रुटमा सार्वजनिक यातायात सञ्चालन गरेका व्यवसायी तथा विभागबीच आज भएको छलफलमा व्यवसायीलाई प्रस्तावित […]

आइतवार, भदौ २६, २०७३

काठमाडौंः सरकारले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इदका अबसरमा मंगलबार सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इदका अवसरमा पर्सि भदौ २८ गते मंगलबार सार्वजनिक विदा दिने […]

आइतवार, भदौ २६, २०७३

काठमाडौं । तपाई १०० नम्बरमा फोन गरेर गलत सूचना दिने वा फाल्तु कुरामा गफिने गर्नुहुन्छ भने सचेत हुनुहोला । तपाई पक्राउ पर्न सक्नुहुन्छ । प्रहरीसँग सम्पर्क गर्न तोकिएको १०० नम्बरमा अनावश्यक फोन आउने र गफिने […]

आइतवार, भदौ २६, २०७३

धनकुटा, धनकुटा सदरमुकामस्थित त्रिवेणी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा ममता मगर हिजोआज बिहान सबैरे उठ्छिन् । नियमित सरसफाइपश्चात् उनलाई चुनिवनको फुटबल चौरमा कति बेला पुग्ने भन्ने हतारो हुन्छ । त्यस्तै सोही विद्यालयको कक्षा […]

आइतवार, भदौ २६, २०७३

काठमाडौंः भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय हित विपरीत सम्झौता नगर्न माग गर्दै एमालेले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटी एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

आइतवार, भदौ २६, २०७३

प्रा डा अर्जुनदेव भट्ट यूरिक एसिड रगतमा पाईने एउटा महत्वपूर्ण पदार्थ हो । तर जुनसुकै कारणले भए पनि युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भएका खण्डमा यो पदार्थले शरीरमा बिभिन्न खालको समस्या उत्पन्न गर्न […]

आइतवार, भदौ २६, २०७३

बिर्तामोड। नेपाली कांग्रेस झापाको उपसभापतिमा राम कट्टेल र सचिवमा लक्ष्मण खड्का मनोनित भएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाको शनिबार सम्पन्न बैठकले उनीहरुलाई सो पदमा मनोनयन गरेको हो । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा […]

आइतवार, भदौ २६, २०७३

भीमदत्तनगर । प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृति विसङ्गतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने अभिप्रायले नेपाल प्रहरीले थालेको ‘प्रहरी मेरो साथी’ अभियानले कञ्चनपुरमा तीव्रता पाएको छ । मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी […]

आइतवार, भदौ २६, २०७३