Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं । जारा फेसन हाउसका संस्थापक अमानसियो ओर्टेगा बिश्वका सबैभन्दा धनी ब्यक्ति बन्न सफल भएका छन् । ओर्टेगा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै बिश्वको एक नम्बर धनी ब्यक्ति बन्न सफल भएका हुन् । फोब्र्स […]

आइतवार, भदौ २६, २०७३

काठमाडौं । परराष्ट्रमन्त्री प्रकाशशरण महत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  आसन्न भारत भ्रमणको तयारीका लागि आज भारत जाँदै छन् । प्रधानमन्त्रीको बिहीबारदेखि हुने भारत भ्रमणको एजेण्डा तथा भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री महत भारत जान लागेका हुन् […]

आइतवार, भदौ २६, २०७३

इलाम । पुनरावेदन अदालत इलाममा मुद्दाको चाप बढे पनि न्यायाधीशको कमीले कमै मात्रामा मुद्दा फैसला हुने गरेको छ ।  विसं २०६६ देखि पाँचजना न्यायाधीश रहने गरेको पुनरावेदन अदालतमा हाल दुईजना मात्र न्यायाधीश रहेका छन् । […]

आइतवार, भदौ २६, २०७३

खोटाङ। जिल्लामा पानीको मुहान संरक्षण गर्न पोखरी निर्माण अभियान सुरु गरिएको छ । दिनानुदिन पानीका मुहान सुक्नेक्रम बढेपछि जिल्ला वन कार्यालय खोटाङले पोखरी निर्माण अभियान सुरु गरेको हो । अभियानका क्रममा कार्यालयले रुपाकोट, नेर्पा र […]

आइतवार, भदौ २६, २०७३

काठमाडौं: कमसल धितोमा ऋण प्रवाह गरी झन्डै एक अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा चलाइएका नेपाल बैंक लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशकसहितका पदाधिकारीको मुद्दा १० वर्षदेखि सर्वोच्च अदालतमा थन्किएको छ । विशेष अदालतबाट भ्रष्टाचार ठहर भएपछि […]

आइतवार, भदौ २६, २०७३

काठमाडौँ। नेपालीको महान् चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरी जुम्लामा उत्पादित अर्गानिक स्याउ काठमाडौँ उपत्यकाका प्रमुख चौकमा बिक्री वितरण सुरु गरिएको छ । एस डिके एप्पल गार्डेनिङले यहाँ शनिबार पत्रकार सम्मेलन गरी विगतका वर्षहरूमा […]

आइतवार, भदौ २६, २०७३

  फोटो : विनोद पाण्डे/आमसंचार

आइतवार, भदौ २६, २०७३

रोल्पा । जिल्लाको कोर्चाबाङ–४ घापाकी २४ वर्षीया सुत्केरी दिलकुमारी बुढा बेपत्ता भएकी छिन् । छ दिनकी सुत्केरी बुढा दाङको शौडियार गाविस–१ स्थित आफ्नै दाजुको घरबाट यही भदौ १९ गतेदेखि बेपत्ता भएकी हुन् । उनी कहाँ […]

आइतवार, भदौ २६, २०७३

खोटाङ । नयाँ भवन निर्माणका लागि घडेरी सम्याउने क्रममा पहिरो झरेपछि जिल्ला अस्पताल खोटाङ जोखिममा परेको छ ।  ठेकेदार कम्पनीले एस्काभेटर लगाएर घडेरी सम्याउँदा पहिरो झर्न थालेपछि अस्पताल प्रशासन, शव परीक्षण गृह र दुईवटा शौचालय […]

आइतवार, भदौ २६, २०७३

(सन्तोष अधिकारी) बिर्तामोड। फोहोरमैला व्यवस्थापनमा बिर्तामोड नगरपालिकाले ठोस् कदम चाल्न नसकेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र केही सामाजिक संघ–संस्थाले फोहोर व्यवस्थापनमा चासो देखाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुखका रुपमा प्रहरी निरीक्षक […]

आइतवार, भदौ २६, २०७३