Aamsanchar

आमसंचारका लेखहरु

विर्तामोड नगरपालिका स्थित देवी उच्च माध्यमिक बिद्यालयका कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन, साईवर क्राईम र ट्राफिक जनचेतना सम्बन्धीको सचेतना कार्यक्रम गरिएको छ । लागु औषध दुर्व्यसन तथा साईबर क्राईमको बारेमा ईला का […]

शनिवार, भदौ २५, २०७३

बिर्तामोड । कनकाई माईको पूर्वीतटमा रहेको कनकाई आर्यघाटमा दुईवर्षभित्रमा १ हजार ४ सय ३१ जनाको दाहसंस्कार गरिएको छ । त्यतिनै संख्यामा पश्चिमतटमा पनि दाहसंस्कार गरिएको कनकाई घाट सञ्चालन समितिका अध्यक्ष प्रभाखर कडरियाले जानकारी दिए । […]

शनिवार, भदौ २५, २०७३

  झापा पृथ्वीनगर–५ र महेशपुर–३को सीमामा पर्ने धार्मिक स्थल किच्चकबधमा रहेको पोखरी । भीमसेनले किच्चकको बध गर्नासाथै सोही रगत पखाल्न उनले हानेको बाणले जुन ठाउँमा लाग्यो त्यही स्थानमा पोखरी स्थापना भयो भन्ने किंवदन्ती  रहेको छ। […]

शनिवार, भदौ २५, २०७३

[एकराज गिरी] ‘गन्तव्यमा पुग्नु छ भने आधा बाटोबाट कहिल्यै नफर्कनु किनकी फर्कने आधाबाटो पार गर्न पनि त्यति नै समय खर्चनुपर्छ’ भन्ने भनाइबाट प्रभावित छन् झापाका परिचित सहकारी अभियन्ता गोविन्दविक्रम गिरी । १८ वर्षदेखि सहकारी अभियानमा […]

शनिवार, भदौ २५, २०७३

बिर्तामोड । नयाा उज्यालो बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–६ले पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रमा पुर्‍याएको योगदान स्वरुप पत्रकार महासंघ झापाका सचिव समेत रहेका गिरीलाई शनिवार सो […]

शनिवार, भदौ २५, २०७३

झापा ।  खुदुनाबारी –८ स्थित शान्ति प्रभात इङग्लिस बोर्डिङ विद्यालयमा दिप्ति बोहोराको अध्यक्षतामा ११ सदस्ययीय बाल क्लब गठन गरिएको छ । नवगर्ठित सो क्लबको उपाध्यक्षमा सिर्जन खड्का,सचिवमा अमिता कट्टेल,सह–सचिवमा बिशाल शिवा,कोषाध्यक्षमा सफलता राई चयन भएका […]

शनिवार, भदौ २५, २०७३

कुश्माः उत्तरी पर्वतको धाइरिङ्ग गाविस वडा ३ किराखोरमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ्ग गाविस स्थित मिलनचोक आउँदै गरेको ग १ ज ५१०२ नम्बरको जिप […]

शनिवार, भदौ २५, २०७३

अष्ट्रेलिया  । एनआरएनए नेपाल फेस्टिबल सिड्नी २०१६ को तयारी अन्तिम चरणमा पुगेको छ ।अष्ट्रेलियाको सिड्नीमा नोभेम्बर २६ तारिखका दिन सो फेष्टिवल आयोजना हुन लागेको हो । एनआरएनए अष्ट्रेलियाले यस्तो वृहद् कार्यक्रमको आयोजना हरेक दुई बर्षमा […]

शनिवार, भदौ २५, २०७३

एजेन्सी । अमेरिकाको दक्षिणी यर्कशायर क्षेत्रका युवाले महिलासँग सेक्स गर्न एकदिन पहिले नै प्रहरीबाट अनुमति लिनुपर्ने भएको छ । सेक्स गर्नु भन्दा एक दिन अगाडी नै प्रहरीलाई जानकारी गर्नुपर्छ जब प्रहरीले युवकलाई अनुमति दिन्छ तब […]

शनिवार, भदौ २५, २०७३

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित संसद सचिवालयमा शनिबार बिहान भएको भेटमा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल भएको हो। भेटवार्तामा […]

शनिवार, भदौ २५, २०७३