काठमाडौँ । सर्वोच्च अदालतले तिहारको बिदामा पनि बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने भएको छ । तीनदिनभन्दा बढी अदालत बन्द रहने भएमा बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने कानुनी व्यवस्थाअनुसार तिहार पर्वमा पनि बन्दीको मुद्दा सुनुवाइ गर्न लागिएको सर्वोच्च अदालतका […]
भक्तपुर , तिहार नजिकिएपछि जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले अखाद्य वस्तु प्रयोग गरिएका र प्रदूषित देखिएका एकसय ६० किलो मिठाई नष्ट गरेको छ । टोलीले विभिन्न स्थानका मिठाई पसलमा गरेको अनुगमनमा भण्डारण गरी बिक्रीका लागि […]
पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपालको राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि यहाँ त्यसको तयारी तीब्र पारिएको छ । राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई भव्यरुपमा […]
दिपावली अर्थात् उज्यालोले भरिएको खुशियालीयूक्त तिहार, एउटा विशेष उर्जासहितको उमङ्गमय चाड । हिँउदका शुरुवाती दिनहरुको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तिहरुको चाडका रुपमा पनि परिचित छ । पाँचदिनसम्म दैनिक जीव, जीवन र सम्बन्धमिश्रीत वैदिक सनातन […]
गौशाला । जलेश्वर नगरपालिका–१३ धबौलीस्थित दलित बस्तीमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–१३ बस्ने श्रवण सदाकी छोरी दुई वर्षीया राधिका सदा रहेको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताउनुभयो । झाडापाखालाबाट सिकिस्त भएकी […]
इनरुवा । सुनसरीमा बसको ठक्करबाट आज एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी–१६ एकम्वा बस्ने १८ वर्षीया प्रतिमा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भासी–५ स्थित महेन्द्र राजमार्गमा […]
सल्यान । जिल्लाका धेरै स्थानमा रहेका पानी घट्ट सङ्कटमा परिरहेका बेला मूलखोला ८ नाथेखोलाका ६३ वर्षीय मोतीराम दमाईँले भने पानी घट्टबाट मनग्य आम्दानी गर्दै आइरहनुभएको छ । रोजगारीका लागि युवाहरु गाउँबाट सहर र सहरबाट विदेशतिर […]
झापा कनकाई नगरपालिका ८ लक्ष्मीपुर स्थित श्री हिमाली निम्न माध्यमिक विद्यालयमा लामो समय सम्म शिक्षण सेवा गरेर अनिर्वाय सेवा निवृत बन्नु भएपछी विद्यायले आयोजना गरेको अभिभावक भेला कार्यक्रममा विधाई सम्मान ग्रहरण गर्दै शिक्षक अम्बिका नेपाल […]
बिर्तामोड, नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले सरकारमा बसेर आफूहरुले राम्रो काम गर्न नसके पनि नराम्रो काम भने नगरेको दाबी गरेका छन् । नेकपा माओवादी केन्द्र झापाद्वारा बिर्तामोडमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान […]
काठमाडौं : भारत र चीनका राष्ट्रप्रमुख नेपालको राजकीय भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयको सत्तारुढ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विरोध गरेका छन्। सरकारले भारतीय राष्ट्रपति प्रवण मुखर्जीको आसन्न नेपाल भ्रमणका सन्दर्भमा दुई […]