Aamsanchar

आमसंचारका लेखहरु

प्रकाश ढकाल/ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमै सरकारको प्रमुख दायित्व संविधान कार्यान्वायन भएको बताएको भोलिपल्टै त्यसका लागि आवश्यक तीन विधेयक रोकिएको छ । सत्ता पक्षले संसदमा गणपुरक संख्या पुर्‍याउन नसक्दा संविधान कार्यान्वयनका लागि अत्याआवश्यक तीनवटा […]

शुक्रवार, भदौ २४, २०७३

चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुको बहादुरगन्जमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान निशान खनाल रहेका छन् । खनाल गएराति करिब ८ बजेको समयमा ड्युटी गरिरहेको अवस्थामा […]

शुक्रवार, भदौ २४, २०७३

चितवन । पशुको गर्भ रहे नरहेको ३० दिनभित्रै पत्ता लगाउन सकिने भएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यकाअनुसार रगत र दूधबाट हर्मनको लेबल हेरेर गर्भाधान भए नभएको पत्ता लगाउन थालिएको […]

शुक्रवार, भदौ २४, २०७३

  झापा । शनिश्चरे माविमा २०४९ सालमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुको सञ्जाल “शनिश्चरे–०४९” को अभियान अन्तर्गत बिहिबार विश्व साक्षरता दिवस तथा ३७ औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शनिश्चरे मा. वि.मा रक्तदान तथा […]

शुक्रवार, भदौ २४, २०७३

काठमाडौँः नेपाली क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान दिएका नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके अमेरिकी क्रिकेट टिमको प्रशिक्षक बनेका छन् । चार वर्षे कार्यकाल र थप एक वर्ष गरेर पाँच वर्षसम्म नेपाली क्रिकेट टिमको प्रशिक्षक […]

शुक्रवार, भदौ २४, २०७३

चितवनः त्रिशूली नदीमा फेरि ट्रक खसेको छ।शुक्रवार बिहान ११ बजेतिर ट्रक चितवनको दारेचोक–३ घोप्टेभीरबाट त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ट्रक सडकबाट झन्डै एक सय ५० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले […]

शुक्रवार, भदौ २४, २०७३

गुल्मी । जिल्लाको जैसीथोक–५ निवासी ३७ वर्षीय जनक पोखरेल बिहीबार साँझ जैसीथोक गाउँ विकास समिति–४ स्थित छापेखोलामा मृत अवस्थामा फेला परेका छन् । यही भदौ २१ गते साँझ घरबाट नाचगानमा हिँडेका जनक घर नफर्किंदा घरपरिवारले […]

शुक्रवार, भदौ २४, २०७३

काठमाडौँ । अनेरास्ववियु(क्रान्तिकारी)ले अन्तर्राष्ट्रिय मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने माग राखी नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेको नेतृत्वमा गएको टोलीले निगमका महाप्रबन्धक गोपाल खड्कालाई बुझाएको ज्ञापनपत्रमा चाडपर्वका अवसरमा विशेष […]

शुक्रवार, भदौ २४, २०७३

एकछाक तरकारी जोहोगर्न दिन नै विताउनु पर्यो  :  झापाको कनकाई नगरपालिका स्थित जामुनखाडी सिमसार क्षेत्रमा माछा मारेर अर्को ठाउतिर माछामार्न जादै आदीवासी समुदायका एक व्यक्ति । तस्वीरः विनोद पाण्डे÷आमसंचार

शुक्रवार, भदौ २४, २०७३

विनोद पाण्डे नेपालीहरुको महान चार्ड वडादशैको अवसरमा पारेर झापाको जलथल ९ एकबिघेमा दोसो्र साउदी अरव गोल्ड कप २०७३ फुटवल खेल हुने भएको छ । मनशान्त गेष्ट हाउस रियाद ११ साउदी अरवले आयोजना गर्न लागेको फुटवल […]

शुक्रवार, भदौ २४, २०७३