Aamsanchar

आमसंचारका लेखहरु

खोटाङ  । कर्मचारीको मिलोमतोमा जिल्ला अस्पताल खोटाङमा रहेको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम बिक्री गरेको पाइएको छ । अस्पतालका भण्डारण शाखा प्रमुख नायब सुब्बा मणिराम ढकाललगायत केही कर्मचारीको मिलोमतोमा ११२ थान उपकरण रु २६ हजार […]

शुक्रवार, भदौ २४, २०७३

  भनिन्छ प्रजातान्त्रिक शासनमा विधिविपरीतको बाटो हिाड्ने अवसर कसैलाई हुन्न । बन्धन कसैलाई पनि मन पर्दैन । यसको विपरित सत्ता र शक्तिमा रहनेहरुमा कानुनी बन्धनबाट समेत अलग रहेर शासन गर्ने इच्छा तिब्र हुन्छ । यस्तो […]

शुक्रवार, भदौ २४, २०७३

बिर्तामोड । रोजगारीका लागि ताइवान पठाइदिने भन्दै झापाका २३ जना युवालाई ठगेर एक व्यक्ति फरार भएका छन् । आफ्नी श्रीमती मलेसियन रहेको र साली ताइवानमा रहेकाले ताइवानबाट सालीले राम्रो कम्पनीमा काम लगाइदिने आश्वासन देखाउदै धनगढी […]

शुक्रवार, भदौ २४, २०७३

उर्लाबारी (मोरङ) । मोरङको मधुमल्लास्थित मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पोखरी स्तरोन्नतिका लागि स्थानीय उपभोक्ता सक्रिय भएका छन् । मधुमल्ला–५ मा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीयवासी […]

शुक्रवार, भदौ २४, २०७३

काठमाडौँ । मलेसिया जाने नेपाली कामदारले प्रवेशाज्ञा प्रक्रियाका नाममा थप रु दुई हजार आठ सय बढी तिर्नुपर्ने भएको छ । नेपालस्थित मलेसियाली दूतावासले आज सूचना जारी गर्दै ‘वान स्टेप सेन्टर’ प्रणाली अन्तर्गत मलेसियाको प्रवेशाज्ञा प्रक्रियाका […]

शुक्रवार, भदौ २४, २०७३

कलैया । गढीमाई नगरपालिका–१६ डाकाहाका गोविन्द रानाले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका नौ जना बिरामी परेका छन् । बिरामी पर्नेमा ६८ वर्षीया धनमाया, ४५ वर्षीय गोविन्द र सुकमाया, १८ वर्षीय दिवस, १५ वर्षीय […]

शुक्रवार, भदौ २४, २०७३

इटहरी  । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपाली जनताका लागि ल्याइएको संविधान संशोधन गर्ने काम विदेशी मुलुकसँग होइन प्रमुख प्रतिपक्षी एमालेसँग सल्लाहबाट गर्न सरकारलाई सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपालले  यहाँ आयोजना गरेको पत्रकार […]

शुक्रवार, भदौ २४, २०७३

काठमाडौँ । जननेता विश्वेवश्वरप्रसाद कोइरालाको १०३ औँ जन्मजयन्ती शुक्रबार मनाइँदै छ । नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रुपमा स्थापित कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार […]

शुक्रवार, भदौ २४, २०७३

काठमाडौँ  । चर्चित हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको टोलीले बनाएको नेपाली चलचित्र ‘छक्कापन्जा’ शुक्रबार देशभर प्रदर्शन हुँदैछ । निरौलाले पहिलो पटक निर्देशन गरेको यो बहुप्रतीक्षित चलचित्रमा निर्देशनमा नाम नआए पनि गिरीको बुद्धि र […]

बिहिवार, भदौ २३, २०७३

झापा बिर्तामोड– १ की रेसु खरेल (सेढाईं) कोरियोग्राफर बन्न चाहन्छिन् । मोडलिङ र कला क्षेत्रमा उनको उत्तिकै रुची छ । उमेरले २० टेकेकी रेसु कलाकारिताबाट राष्ट्रियस्तरको पहिचान बनाउने लक्ष्यका साथ अग्रसर छिन् । फेसन डिजाइनर […]

बिहिवार, भदौ २३, २०७३