Aamsanchar

आमसंचारका लेखहरु

काग तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वको आरम्भ कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ। काग अत्यन्त चलाख पक्षी हो। काग सर्वभक्षी प्राणी हो। यसको पूजा गर्नुका विभिन्न कारण छन्। […]

बिहिवार, कार्तिक ११, २०७३

कैलाली। लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि एक महिला जीवन मरणको अवस्थामा पुगेकी छन् । कैलालीको अत्तरिया नगरपालिका– १० बाँसखेडाकी सुनिता चौधरीले घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि उपचारमा लापरबाहीका कारण […]

बिहिवार, कार्तिक ११, २०७३

धनकुटा । परदेशमा गएर कमाएको पैसाले आफ्नो गाउँको शैक्षिक क्षेत्र सुधार गर्न धनकुटाको बुढिमोरङवासी सक्रिय भएका छन् । जन्म र बाल्यकाल बुढिमोरङमा भई हाल कामको सिलसिलामा विभिन्न देशमा रहेका ब्यक्तिले गरेको सहयोगका कारण गाउँको रामनवमी […]

बिहिवार, कार्तिक ११, २०७३

काठमाडौंः सरकारले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सार्वजनिक […]

बिहिवार, कार्तिक ११, २०७३

काठमाडौं । सशस्त्र प्रहरीको १६ औं वार्षिकोत्स आज एक समारोहकावीच सम्पन्न भएको छ । वार्षिकोत्सवमा प्रहरी संगठनको अनुशासन र शान्ति सुरक्षामा उल्लेखनीय योगदान गर्नेहरुलाई सम्मान गरिएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी महानीरिक्षक दुर्जकुमार राईले […]

बिहिवार, कार्तिक ११, २०७३

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई युएईले ऊर्जा सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको भएको भेटमा नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीले प्रधानमन्त्री प्रचण्डलाई युएईमा सन् २०१७ […]

बिहिवार, कार्तिक ११, २०७३

दाङ । दाङको तुलसीपुर बसपार्कबाट आज बिहान एकजना व्यक्तिबाट १६ लाख लुटपाट भएको छ । प्रहरीका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथमा रहेको रु १० लाख भारु लुटपाट भएको हो । मोटरसाइकल चढेर […]

बिहिवार, कार्तिक ११, २०७३

पोखरा: पर्यटकीय सहर पोखराको समर वाटरफल पर्यटकका लागि नयाँ आकर्षण बनेको छ । पोखराको बरौटाफाँटस्थित फेवा पावर हाउस नजिकै फुस्रो खोला किनारमा रहेको समर वाटरफल हालै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । यहाँ निर्मित […]

बिहिवार, कार्तिक ११, २०७३

काठमाडौं, डेंगुको प्रकोप फैलिँदै गए पनि परीक्षण गर्ने किटको अभावले उपचार प्रभावित भएको छ । तत्कालका लागि किट खरिद गरी बुधबार नै ल्याउने बताइए पनि किट आइपुगेको छैन । इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार […]

बिहिवार, कार्तिक ११, २०७३

बर्दिया: बर्दियामा एक व्यक्तिले बन्चरोले हानेर अाफ्नी श्रीमतीको हत्या गरेका छन्। सोरहवा–३ मा गएराति दैलेख सालखर्क घर भई भारतको सिमलामा ज्याला मजदुरीको काम गर्ने ३९ वर्षीय मीनबहादुर सुनारले आफ्नी श्रीमती खगीसरा सुनारलाई बन्चरोले हानेर हत्या गरेको […]

बिहिवार, कार्तिक ११, २०७३