Aamsanchar

आमसंचारका लेखहरु

धनगढी । श्रीमान्को हत्या गरेको आरोपमा धनगढी उपमहानगरपालिका— २ की दुर्गादेवी उपाध्याय र मृतकका साला विमल पौडेल विरुद्ध प्रहरीले शुक्रवार कतव्र्य ज्यान मुद्दा दर्ता गरेको छ । मृतकको शवको प्रकृति हेर्दा ज्यान जाने गरी मारेको […]

शनिवार, कार्तिक ६, २०७३

गोदावारी बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोडमा आयोजना गरेको आठौं शुभकामना आदन प्रदान कार्यक्रमका विच सहकारीका  सदस्य समेत रहेका  जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीलाई संस्थाले प्रदान गरेको अभिनन्दन पत्र हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष […]

शनिवार, कार्तिक ६, २०७३

कावासोती । कावासोतीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै एक व्यक्ति रकम ठगेर फरार भएका छन् । चितवन, गीतानगर घर बताउने मोहन कोइरालाले आफू डाबर कम्पनीको देशीय प्रबन्धक भएको भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर फरार भएको […]

शनिवार, कार्तिक ६, २०७३

काठमाडौँ । पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ । जापानी टेलिभिजन एनएचकेले पनि तावेईको […]

शनिवार, कार्तिक ६, २०७३

झापा । साउदी अरबमा रोजगारीका लागि गएका झापा मेचीनगर–१ खयरडाँगीका तेजप्रसाद चम्लागाईंको मृत्यु भएको छ । इटहरीको जुपिटर मेनपावरमार्फत एक वर्षअघि वैदेशिक रोजगारीमा साउदीको जेद्दा पुगेका २६ वर्षीय उहाँ त्यहाँको एउटा पोल्टी फार्ममा कार्यरत हुनुहुन्थ्यो […]

शनिवार, कार्तिक ६, २०७३

 [भरत शिवाकोटी] युएई । झापाली समाज युएई क्षेत्रीय समिति अबुधाबिको आयोजनामा दशैँ, शुभदिपावली तथा छठ पर्वको शुभ अवसरमा ‘’शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम’’ २१ अक्टोबरका दिन अबुधाबीको रमणीय स्थल क्यापिटल पार्कमा सम्पन्न भएको छ । […]

शनिवार, कार्तिक ६, २०७३

शनिबार राजधानीको प्रदर्शनीमार्गस्थित मानविकी क्याम्पसमा आयोजित नियमित मासिक साहित्यिक श्रृंखला ‘साहित्य सन्ध्या’मा कविता वाचन गरेसँगै बेहोस भएका कवि नेत्रमणि आचार्यको काठमाडौं मोडल अस्पतालमा उपचारका क्रममा निधन भएको छ। गजलकार एवं कार्यक्रममा सहभागी बलराम तिमल्सिनका अनुसार […]

शनिवार, कार्तिक ६, २०७३

–केदार खड्का भ्रष्टाचार विरोधी अभियन्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तवालाई सुनियोजित पनि भन्न सकिन्छ । प्रमुख आयुक्त कार्कीको सम्बन्धमा प्रमुख दलहरुमा फरक मिश्रित मत थियो । प्रभावशाली नेताहरुमा भ्रष्टाचारको आरोपमा […]

शनिवार, कार्तिक ६, २०७३

उर्लाबारी: झाडापाखालाबाट मोरङमा एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ सोराभाग–९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेको छ। एक हप्तादेखि झाडापाखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा गएराति मृत्युु भएको हो। ऋषिदेवको एक […]

शनिवार, कार्तिक ६, २०७३

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन दबाब दिन सोलिडारिटी फर गोविन्द केसी अलायन्सले काठमाडौं शनिबार प्रदर्शन गरिरहेको छ। बिहान ११ बजे काठमाडौंको माइतिघर मण्डलामा भेला भएका अलायन्ससम्बद्ध प्रदर्शनकारीले नयाँ […]

शनिवार, कार्तिक ६, २०७३