Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौंः सरकार गठन भएको झण्डै एक महिनासम्म पनि सरकारको साँझा नीति तथा कार्यक्रम आउन सकेको छैन । नयाँ सरकार गठन भएपछि उसको प्राथमिकता के हो भन्ने विषयमा जनताले न्युनतम साँझ नीति तथा कार्यक्रम सार्वजनिक भएपछि […]

शुक्रवार, भदौ १७, २०७३

खजुरा: बाँकेको कोहलपुरस्थित होटल पप लाइफमा एकजनाको रहस्यमय मृत्यु भएको छ। बेहोस अवस्थामा भेटिएका अर्का एकजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। कोहलपुर नगरपालिका–११ का अन्दाजी ३० वर्षीय विकास राईको रहस्यमय मृत्यु भएको हो। मृतक […]

शुक्रवार, भदौ १७, २०७३

धनकुटा। रौता कन्स्ट्रक्शनका लागि निर्माण मजदुरका रुपमा संखुवासभाको नुम तर्फ लाँदै गरिएको सात बालकलाई धनकुटाको पाख्रिवासबाट प्रहरीले उद्धार गरेको छ । निर्माणाधीन कोशी राजमार्ग अन्र्तगत निर्माण मजदुरका लागि उदयपुर जिल्लाको विभिन्न स्थानबाट बालबालिालाई वटुलेर निर्माणस्थल […]

शुक्रवार, भदौ १७, २०७३

इलाम । इलाम सदरमुकाममा वितरण हुँदै आएको खानेपानी प्रशोधन गर्न निर्माण गरिएको पानी प्रशोधन केन्द्र सात वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आएको छैन् । निर्माणकै चरणमा समस्या देखिएको फिल्टर माइपोेखरीस्थित पानी प्रशोधन केन्द्रका लागि इलाम […]

शुक्रवार, भदौ १७, २०७३

काठमाडौँ। नेपाल आयल निगमले नजिकिँदो चाडबाडलाई ध्यानमा राखी खाना पकाउने ग्यासको मूल्य घटाएको छ । चाडबाडको अवसर पारेर प्रतिसिलिन्डर मूल्य रु ५० घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार अब उपभोक्ताले […]

शुक्रवार, भदौ १७, २०७३

लक्ष्मण दर्नाल ,काठमाडौँ ।  तोकिएको समयमा मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने सम्भावना बढेको छ ।  कामको गति र तोकिएको अवधि हेर्दा समयमै पानी आउन सक्ने सम्भावना देखिएको हो ।  हाल १९ किलोमिटर सुरुङ निर्माण […]

शुक्रवार, भदौ १७, २०७३

अर्जुनधारा । राष्ट्र शान्ति र पितृमोक्षको कामनासहित झापाको शनिअर्जुन–२ रमाइलो बस्तीमा शुक्रबार बाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । स्थानीय दुर्गा पाञ्चायन मन्दिर परिसरमा सञ्चालन हुने सो महायज्ञका विषयमा आयोजक महायज्ञ पुराण […]

शुक्रवार, भदौ १७, २०७३

बिर्तामोड । बिहीवार हिन्दू धर्मावलम्बीहरुले बुबाको मुख हेर्ने पर्व मनाए । बुबा हुनेहरुले बुबालाई मिष्ठान्न र उपहार प्रदान गरे । बुबाको स्वर्गारोहण भइसकेकाहरुले तस्वीर हेरे र सम्झिए । सबैले बुबाको तस्वीर फेसबुक र सामाजिक सञ्जालहरुमा […]

शुक्रवार, भदौ १७, २०७३

बिर्तामोड । झापाको बिर्तामोड–१मा रहेको पाथीभरा सिने प्लाजा भवनमा निर्मित उक्त सिनेमा हल भदौ १७ गते शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । नेपाली चलचित्रका चर्चित नायक भुवन केसीको उपस्थितिमा हुने हल उद्घाटनकै दिनबाट बलिउडकी चर्चित […]

शुक्रवार, भदौ १७, २०७३

बिर्तामोड । कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गामा देखिएको विवाद समाधान भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा विहीवार भएको छलफलबाट समस्याको समाधान भएको हो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलसहित संघको पुरानो कार्य समिति, निर्वाचन […]

शुक्रवार, भदौ १७, २०७३