Aamsanchar

शाहरुख खानले गरे अक्षय कुमारको प्रशंसा

Author Image
शुक्रवार, कार्तिक ५, २०७३

एजेन्सी ।

shahrukh_khan_and_Aakshya_kumar-58086a470907a8.29865732

बलिउड अभिनेता शाहरुख खानले अर्का अभिनेता अक्षय कुमारको खुलेरै प्रशंसा गरेका छन्।

एकअर्काका कट्टरप्रतिद्वन्द्वीको रुपमा चिनिने शाहरुख र अक्षयकुमारको सम्बन्ध अहिले प्रगाढ बन्दै गएको छ। यसको पुष्टि शाहरुखले अक्षय कुमारको खुलेरै गरेको प्रशंसाले पनि गर्छ।

अक्षय कुमार हार्डवर्किङ र कुल व्यक्ति भएको भन्दै शाहरुखले उनको प्रशंसा गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर