Aamsanchar

आमसंचारका लेखहरु

(पार्थ मण्डल) भद्रपुर । नेपाल सरकारले कालोसूचीमा राखेको व्यक्तिको परिवारलाई काठमाडौका एक बैकले काुननी प्रक्रिया छानविन नगरी ११ करोड बढी ऋण दिएको खुलासा भएको छ । झापा भद्रपुर नगरपालिका ८ बस्ने स्व मोहनलाल अग्रवाल, उनका […]

शुक्रवार, भदौ १७, २०७३

झापा । प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको दुई युवालाई छुटाइदिन्छु भन्दै ३० हजार रुपैया असुल्ने तीन जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शनिअर्जुन नगरपालिकाका–३ निवासी कुमार दनुवार, बिर्तामोड नगरपालिका–८ […]

शुक्रवार, भदौ १७, २०७३

बिर्तामोड। भन्सार छलेर नेपाल भित्र्याइदै गरेको एक लाख मूल्य बरावरको सामान इलाका प्रहरी कार्यालय बिर्तामोड झापाले पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको वुट्टाबारीबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार थान कपडा, महिलाले लगाउने तयारी पोशाक, बच्चाको […]

शुक्रवार, भदौ १७, २०७३

काठमाडौँ। स्थानीय तह (गाउँपालिका र नगरपालिका)को पुनःसंरचना (सीमाङ्कन) को प्रस्ताव जिल्लाबाट धमाधम गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्र सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा आइरहेका छन् । आयोगले सिफारिस गरे अनुसार जिल्ला तहमा रहेको […]

बिहिवार, भदौ १६, २०७३

इलामः जिल्ला कारागार इलाममा कैद रहेका एक कैदीले आत्महत्या गरेका छन् । चौविसै घण्टा सुरक्षा घेरामा रहने कारागारमा कैद भुक्तान गरिरहेका इलाम नगरपालिका चार गोलाखर्कका ४२ वर्षका राजकुमार खातीले जेलका शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला […]

बिहिवार, भदौ १६, २०७३

काठमाडौँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कार्यालय समयमै कर्मचारी तास खेल्दाखेल्दै भेटिएका छन्। अर्थमन्त्रालयको अगाडि अनुगमन तथा मूल्याङ्कन महाशाखाको सूचना अधिकारी कक्षमा कर्मचारी तास खेल्दै गरेको अवस्थामा भेटिएका हुन् ।   मन्त्रालयका कर्मचारीले तास […]

बिहिवार, भदौ १६, २०७३

काठमाडौँ। सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूतहरु सिफारिस गरेको छ ।  सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्तासुरेन्द्रकुमार कार्कीले […]

बिहिवार, भदौ १६, २०७३

काठमाडौँ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफू सबै विशिष्ट व्यक्तिले नेपालमै उपचार गराउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेनमा उहाँले नेपालमा उपचार हुन नसक्ने खालका रोग बाहेक अन्य रोगको नेपालमै उपचार […]

बिहिवार, भदौ १६, २०७३

खोटाङ। जिल्ला अस्पताल खोटाङका चिकित्सक र प्रशासनबीचको आन्तरिक कलहले सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत चिकित्सक र प्रशासनबीचको आन्तरिक कलहका कारण उपचारमा आउने बिरामीलाई चिकित्सकले बेवास्ता गर्दा उपचारमा आउने सेवाग्राही मारमा परेका हुन् । […]

बिहिवार, भदौ १६, २०७३

बिहिवार, भदौ १६, २०७३