Aamsanchar

आमसंचारका लेखहरु

बाँकेको नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिक राख्ने क्रममा प्रहरी र युवाहरुबीच झडप भएको छ । झडपपछि स्थिति तनावग्रस्त भएको छ । राष्ट्रवादी युवा समूहले बिहीबार धम्बोजीमा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । […]

बिहिवार, भदौ १६, २०७३

बैतडी । बैतडीको सीमा नाका झुलाघाट हँुदै भारत जाने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । विद्यालयको पढाइ छोडेर घरबाट भागेर भारत जाने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको सीमा नाका प्रहरी चौकी झुलाघाटले जनाएको छ । गत […]

बिहिवार, भदौ १६, २०७३

पाँचथर। विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार भएको दुई वर्ष बितिसक्दा पनि पाँचथरको रानीटारमा हवाईमैदान निर्माण प्रक्रिया सुरु हुन सकेको छैन । रानीटार–५ र ६ को सङ्गमस्थलमा पर्ने स्याउडाँडामा हवाई मैदान निर्माणार्थ स्थानीयस्तरबाट आवश्यक प्रक्रिया पूरा […]

बिहिवार, भदौ १६, २०७३

रत्ननगर (चितवन)। विभिन्न जिल्लाबाट मानव तस्करले बेचबिखन गर्न लैजाँदै गर्दा चितवनबाट गएको एकबर्षमा १०३ जना महिलाको उद्धार भएको छ । माइती नेपालले गएको एक वर्षमा यसरी चितवनबाट १०३ जना चेलीको उद्धार गरी घर फर्काएको क्षेत्रीय […]

बिहिवार, भदौ १६, २०७३

काठमाडौँ ।   सरकारको सेवा प्रवाहप्रति सर्वसाधारणको गुनासो सुन्ने गरी व्यवस्था गरिएको ‘हेलो सरकार’मा उजुरीको सङ्ख्या फेरि बढ्न थालेको छ ।  प्रधानमन्त्री कार्यालयले गुनासो सुन्न सामाजिक सञ्जाल तथा अन्य विधिको प्रयोग गर्न थालेपछि उजुरी बढेको […]

बिहिवार, भदौ १६, २०७३

लिबाङ (रोल्पा)। उमेर नपुगेकी किशोरीको विवाह गराएको आरोपमा आज तीनजनाविरुद्ध जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गरिएको छ । गैरीगाउँ–८ की सुनिता परियारको सोही गाउँकै रमेश परियारसँग विवाह गराउने दुईजना लमी करेटी–३ का लक्ष्मण विक, गैरीगाउँका […]

बिहिवार, भदौ १६, २०७३

जाजरकोट । सुत्केरी व्यथा लागेको लामो समय बितेपनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ । जिल्लाको पजारु–३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो । उपचारका लागि मोर्कबजार ल्याउँदै गर्दा […]

बिहिवार, भदौ १६, २०७३

बिर्तामोड । उप्रेती समाज सेवा समिति झापाले आज आयोजित एक कार्यक्रमका बिच कञ्चनजङघा एफ एमका समाचार सम्पादक केशव भटराइलाई सम्मान गरेको छ । विर्तामोडस्थित उप्रेती भवनमा आयोजित कार्यक्रममा सम्पादक भटराइलाई पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर […]

बिहिवार, भदौ १६, २०७३

बिर्तामोड । साना किसान झापाली चिया व्यवसायी संघ र चिया उद्योगीबीच झापामा लामो समयदेखि देखिएको समस्या समाधानका लागि सरकारी टोलीले काम थालेको छ । कृषि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट गठित छानविन एवम् समस्या समाधान समितिले […]

बिहिवार, भदौ १६, २०७३

बिर्तामोड । झापाको बिर्तामोड–१मा रहेको पाथीभरा सिने प्लाजा भवनमा निर्मित उक्त सिनेमा हल भदौ १७ गते शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । नेपाली चलचित्रका चर्चित नायक भुवन केसीको उपस्थितिमा हुने हल उद्घाटनकै दिनबाट बलिउडकी चर्चित […]

बिहिवार, भदौ १६, २०७३