Aamsanchar

आमसंचारका लेखहरु

भोजपुर, भोजपुरमा पछिल्लो समय सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगारी बनेको छ । जिल्ला अदालत भोजपुरमा ९० प्रतिशत सम्बन्ध विच्छेद वैदेशिक रोजगारकै कारणले हुने गरेको तथ्याङ्क छ । सम्बन्ध विच्छेदका निवेदन दिनेमा लागि २२ देखि […]

बुधवार, कार्तिक ३, २०७३

काठमाडौं, सुनको जलप लगाएको झण्डै चारसय वर्ष पुरानो मूर्तिहरु र मूर्तिका गहना चोरीमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भिमखोरी-३ घर भई बनेपा बस्ने गणेशलाल श्रेष्ठ, रामेछाप गाउँसरा-४ घर […]

बुधवार, कार्तिक ३, २०७३

धनकुटा । तिहारमा बिक्री गर्न भन्दै लगाइएको फूल समयअगावै फूलेपछि कोशी पहाडी जिल्ला धनकुटाका किसान मारमा परेका छन् । तिहारको समयमा मात्र बिक्री हुने गरेको फुल अहिले नै फुलेर खेर जाने भएपछि धनकुटाका पुष्प कृषक […]

बुधवार, कार्तिक ३, २०७३

भोजपुर । अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन् । खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच भएको भएपनि यस वर्ष रु […]

बुधवार, कार्तिक ३, २०७३

इलाम । दानाबारी र महमाई बीचको माईखोलाको चण्डालघाटमा डुङ्गा दुर्घटनापछि स्थगित गरिएको डुङ्गा सेवा मङ्गलबारदेखि पुनः सञ्चालनमा आएको छ । गत असोज २८ गते शुक्रबार माईखोलामा डुङ्गा पल्टिएर आठ जनाको ज्यान गएपछि केही समयका लागि […]

बुधवार, कार्तिक ३, २०७३

दमक । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले नेपाल विभिन्न धर्म तथा समुदायको बसोबास भएकाले सबै धर्म, संस्कृतिको संरक्षण गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ । धार्मिक विविधताले विश्वमा नै नेपाल आफैँमा […]

बुधवार, कार्तिक ३, २०७३

[नारायण काफ्ले] काठमाडौँ, । सरकारले सांसदहरूको सेवा सुविधा बढाउनेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ ।  वार्षिक बजेटले बढाएअनुसारको सेवा सुविधा हेरफेर गरी मङ्गलबार कानुन मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गरेको हो । सांसदहरूको सेवा सुविधासम्बन्धी […]

बुधवार, कार्तिक ३, २०७३

चितवन, देशभरमा गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ । विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय […]

बुधवार, कार्तिक ३, २०७३

काठमाडौः कक्षा दसको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परीक्षा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेको छ । शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको […]

बुधवार, कार्तिक ३, २०७३

चितवनः मुग्लिन-नारायणगढ सडकको दाहखानी ६ रिद्धिखोलामा भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् । मृत्यू हुनेमा बसका सहयोगी कर्मचारी छोटु रहेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँबरले जानकारी दिए । […]

बुधवार, कार्तिक ३, २०७३