वि.सं. २०७३ साल कार्तिक ३ गते। बुधबार। इश्वी सन् २०१६ अक्टोबर १९ तारिख। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– चतुर्थी, २४:५० बजेउप्रान्त पञ्चमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]
काठमाडौँ । रुस हँुदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने शैक्षिक परामर्श केन्द्रमा कार्यरत दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । बानेश्वरमा रहेको रेकोन एजुकेसन कन्सल्टेन्सीमा कार्यरत धादिङ थाक्रे गाविस घर भई कलङ्की बस्ने सम्झना […]
बुधबार व्रतविधि बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र […]
न्युयोर्क । अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पलाई लिएर गरिएको मत सर्वेक्षणमा सोमबार पनि हिलारी क्लिनटन नै अगाडि देखिनुभएको छ । आगामी नोभेम्बर ८ मा हुने गइरहको […]
नयाँदिल्ली । पूर्वी भारतीय राज्य उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरमा रहेको एक अस्पतालमा सोमबार राती आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य केही घाइते भएका उच्च प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् […]
काठमाडौंः नेपाली कांग्रेसका सांसद फर्मुल्ला मन्सुरले मधेसीहरुको माग सम्बोधन नगरे मुलुक टुक्रिन सक्ने चेतावनी दिएका छन्। मंगलबार संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद मन्सुरले मधेसीहरुको माग सम्बोधन नगरे मुलुक पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेजस्तै हुने […]
काठमाडौं, सरकारले मंगलबार र बुधबार दुई दिन पाँचवर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । ६ महिनादेखि पाँच वर्षसम्मकालाई भिटामिन ’ए’ र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो । बिहानदेखि […]
चितवन: स्क्रब टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ। कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ। अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार सामान्य ज्वरो […]
सयपत्रीले स्वागत गर्न थाल्यो दोस्रो महान चार्ड तिहारलाई । फोटो : विनोद पाण्डे/आमसंचार