Aamsanchar

आमसंचारका लेखहरु

झापा शनिअर्जुन नगरपालिका, सालबारी सिमसार तालमा जलारीेले फालेको जाल । फोटो: विनोद पाण्डे/आमसंचार

मङ्गलवार, कार्तिक २, २०७३

खोटाङ। कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडकखण्डको अर्खौले क्षेत्रमा निर्माण गरिएको नाली र पर्खाल बनाई नसक्दै भत्किएको छ । सडकमा पस्ने भलबाढी कटाउन आसपासमा निर्माण गरिएको नाली तथा सडकमुनिबाट उठाइएको पर्खाल बनाई नसक्दै भत्किएको हो । […]

मङ्गलवार, कार्तिक २, २०७३

जम्मु: जम्मु-कश्मिरको अपराध अनुसन्धान विभाग अर्थात सीआईडी पुलिसले जासुसी गरेको भन्दै १५३ वटा परेवालाई पक्रेर अनुसन्धान थालेको छ । सीआईडीलाई यी परेवामार्फत भारतविरुद्ध जासुसी गराइएको शंका रहेको छ । सीआईडीले यी परेवाको प्रयोग गरेर पाकिस्तानी […]

मङ्गलवार, कार्तिक २, २०७३

[दिपेन लावती] कात्तिक,  झापाको शान्तिनगर १ बर्ने स्थित मुनामदन एकाडेमीले गुणस्तरीय शिक्षा संगै खुलकुदको क्षेत्रमा पनि एक पछि अर्को सफलता पाउदै गएको छ । जिल्लामा हुने ठुला प्रतियोगिताको उपाधी जित्नु एउटा उदारहण हो । नयाँ […]

मङ्गलवार, कार्तिक २, २०७३

कञ्चनपुर । कञ्चनपुर र कैलालीका केरा किसानले गड्डाचौकी भन्सार गेटमै केरा तेर्स्याएर आन्दोलन शुरु गरेका छन् । दुई जिल्लाका केरा व्यवसायीले ल्याव परीक्षण नगरी भारतबाट केरा भित्र्याएको भन्दै किसानहरुले भन्सार गेटमै केरा तेर्स्याएर आन्दोलन गरेका […]

मङ्गलवार, कार्तिक २, २०७३

पाल्पा । जुठापौवा गाविस–६, गोठानस्थित गोठान माध्यमिक विद्यालयमा दुई वडावासीले मासिक पैसा उठाएर शिक्षकलाई तलब खर्च जुटाउँदै आएका छन् । जिल्लाको दुर्गम जुठापौवा गाविस–६ र ७ का एक सय ७० घरपरिवारले मासिक दुईसय ५० रुपैयाँ […]

मङ्गलवार, कार्तिक २, २०७३

संखुवासभा। पूर्वी पहाडी जिल्ला संखुवासभाको बाह्रबिसे– ४ मा सोमबार आगलागीबाट एक घरमा क्षति भएको छ ।   बाह्रबिसे– ४ बस्ने थम बहादर लिम्बुको ग्वालिबाट विहान ९ बजे अचानक सल्किएको आगोले उनको ग्वाली तथा ढुङगामाटोले बनेको […]

मङ्गलवार, कार्तिक २, २०७३

झापा। झापा र मोरङबाट प्रहरीले सोमबार लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ। मोरङको विराटनगर-२१ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा धरान-१५ महादेव चोक बस्ने […]

मङ्गलवार, कार्तिक २, २०७३

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा ऊर्जा मन्त्रालयले खारेज गरेका चार जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पत्र (लाइसेन्स) सर्वोच्च अदालतले सोमबार उल्टाइदिएको छ । सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले बुकुखोला, मैलुङ खोला, […]

मङ्गलवार, कार्तिक २, २०७३

नेपाली बाम आन्दोलनको उर्वर भुमीमा चिनिन्छ झापा जिल्ला । मुख्य गरि २०२८ सालमा वाम पन्थीह?ले उठाएको तत्कालिन पञ्चायती शासकह?का वि?द्धको टाउको कटुवा आन्दोलन (झापा विद्रोह ) नेपाली वाम आन्दोलनको एउटा ऐतिहासिक र महत्वपुर्ण आन्दोलन हो […]

मङ्गलवार, कार्तिक २, २०७३