Aamsanchar

आमसंचारका लेखहरु

मोरङ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् । बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन् । एक विद्यार्थी बर्जित […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौं, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विदेशमा गरिने उपचारका लागि गरिने खर्चबाट देशमै उपचारका लागि चाहिने उपकरण किन्न प्रस्ताव गर्नुभएको छ । नयाँ शक्ति नेपालका संयोजक समेत रहेका डा. भट्टराईले ट्वीटर मार्फत उपचारका लागि एक […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौँ । विसं २०७२ वैशाखको भूकम्पपछि मानव बेचबिखन बढेको एक संस्थाको अध्ययनले देखाएको छ । चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल (एनएनएजिटी)का अनुसार भारतमा मात्र बर्सेनि १३ हजारभन्दा बढी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ । […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौं । आज ३० अगस्ट अर्थात् बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक वर्ष ३० अगस्टका दिन यो दिवस मनाउने गरिन्छ […]

मङ्गलवार, भदौ १४, २०७३

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मापदण्डविपरित औषधि पसलहरु सञ्चालनमा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले सोमबार गरेको अनुगमनका क्रममा जिल्ला अस्पताल नजिकै खुलेका औषधि पसलहरु मापदण्ड विपरितका रहेको पाइएको हो । अधिकांश […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौं: मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइले कर्मचारीहरूको सरुवाका लागि फेरि नियमावली संशोधन गर्नुपर्ने भएको छ । यसअघि भदौ पहिलो साता मन्त्रिपरिषद्ले पूर्णता पाउने अनुमान गर्दै सामान्य प्रशासन मन्त्रालयले भदौ १५ गतेसम्म सरुवा गर्न सकिने गरी नियमावली […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौंः सरकारले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सुरक्षाकर्मीको संख्या दोब्बर पार्न तयार रहेको जानकारी राष्ट्रसंघलाई गराएको छ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खेरसँग सोमबार भएको भेटमा रक्षामन्त्री बालकृष्ण खाणले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली […]

मङ्गलवार, भदौ १४, २०७३

नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा एउटा संगठित वेश्यालयमा प्रहरीले छापा मारेर ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली पनि रहेको प्रहरीले जनाएको छ । जीबी रोडस्थित अड्डामा छापा मारेर प्रहरीले वेश्यालयका संचालक आफाक […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौँ। भूकम्पको कारण भत्किएको धरहरा नवर्निर्माण गर्न अवधारणागत नक्सा तयार भए पनि त्यसमा थप काम भने अगाडि बढेको छैन । सरोकारवाला निकायका फरक–फरक तर्क र जवाफ सुन्दा प्रक्रिया अगाडि बढिहाल्ने अवस्था समेत देखिँदैन ।  धरहराको […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौँ । अधिकांश सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार ऐनले निर्दिष्ट गरेका श्रमजीवी पत्रकार, कर्मचारी, कामदारको सेवा, सर्त र सुविधा कार्यान्वयन अवस्था कमजोर रहेको पाइएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा काठमाडौँ उपत्यकास्थित जिल्ला र […]

मङ्गलवार, भदौ १४, २०७३