Aamsanchar

आमसंचारका लेखहरु

उर्लाबारी । मोरङको कोसी–हरैँचामा जङ्गली च्याउ खाँदा शनिबार साँझ एकै परिवारका तीनजना बिरामी परेका छन् । जङ्गलबाट टिपेर ल्याएको च्याउ साँझको खानामा पकाएर खाँदा कोसी–हरैँचा नगरपालिका–११ बस्ने ४० वर्षीय दशन खाँ, उनकी पत्नी उषादेवी खाँ […]

आइतवार, भदौ १२, २०७३

उदयपुर। जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित निकायबाट समय–समयमा निजी विद्यालयको उचित अनुगमन नहुँदा उदयपुर जिल्लाका केही निजी विद्यालयमा मनपरी झनै बढ्दै गएको छ ।जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रलगायत पूर्वी क्षेत्रको बेल्टार, बसाहा, रामपुर, तपेस्वरी तथा सुन्दपुर […]

आइतवार, भदौ १२, २०७३

उर्लाबारी । मोरङ जिल्ला विकास समितिले नदीजन्य पदार्थ दोहनमा नियन्त्रण गरेपनि पूर्वी मोरङका नदीबाट भने यसको चोरी निकासी बढेको छ । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म बालुवा, गिट्टी, ढुङ्गाजस्ता पदार्थ निकासीमा रोक लगाए पनि […]

आइतवार, भदौ १२, २०७३

काठमाडौँ । पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको(मगर) शनिबार राति १२ बजे उपचारका क्रममा न्युरो अस्पताल बाँसबारीमा निधन भएको छ । २०७० वैशाख १२ गते मोटरसाइकलले हानेर बिरामी भएदेखि खपाङ्गी बिरामी हुनुहुन्थ्यो । त्यसबेला एक वर्ष अस्पतालमा […]

आइतवार, भदौ १२, २०७३

बिर्तामोडमा शनिबार आयोजित मिसेस झापा प्रतियोगितामा बिर्तामोड झापाकी सरस्वती श्रेष्ठ मिसेस झापा प्रथम बन्न सफल भएकी छिन । त्यसैगरी  दमक निवासी प्रजिता दंगाल दोस्रो र बुधबारे जयपुरकी संजिता शिवाकोटी देस्रो बनेकी छन ।   रेडियो […]

आइतवार, भदौ १२, २०७३

  खोटाङ । जिल्लाका गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका छन् । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एकमात्र भिडियो एक्स–रे मेसिनसमेत बिग्रिएपछि गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका हुन् । विद्युत्को हाइभोल्टेजका […]

आइतवार, भदौ १२, २०७३

  पथरी । पूर्वका पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकको चाप बढेको छ । मोरङलाई केन्द्र बनाएर पूर्वका भेडेटार, नमस्ते झरना, हिले, वसन्तपुर, मिल्केजलजले, जेफाले पर्यटकीय क्षेत्रलगायतका ठाउँ घुम्न जाने भारतीय पर्यटक बढेका हुन् । मोरङका […]

आइतवार, भदौ १२, २०७३

इलाम । जिल्ला कारागार शाखा इलाममा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या भएको छ । सुधारगृहका रूपमा स्थापना गरिएको यहाँ १२५ जना कैदीबन्दीको क्षमता भए पनि हाल २६८ जना कैदीबन्दीलाई कोचेर राख्नुपर्दा समस्या भएको […]

आइतवार, भदौ १२, २०७३

[भदौ १७ बाट पाथीभरा सिने प्लाजामा दुई फिल्म प्रदर्शन] बिर्तामोड । झापाको बिर्तामोड–१ मा यसै साता आधुनिक सुविधा सम्पन्न दुईवटा सिनेमा हल सञ्चालनमा आउने भएको छ । बिर्तामोडमा रहेको पाथीभरा सिने प्लाजा भवनमा निर्मित उक्त […]

आइतवार, भदौ १२, २०७३