Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौः आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनीले धमाधम हेलिकोप्टर थप गर्न थालेका छन् । दसैं लक्षित गर्दै नेपाली आकाशमा अल्टिच्युटन नामको नयाँ हेलिकोप्टर कम्पनी थपिएको छ । एभरेस्ट हेलिकोप्टर नामको कम्पनीले पनि सेवा सुरु गर्ने […]

शनिवार, असोज २९, २०७३

काठमाडौंः  माध्यमिक तहको शिक्षालाई प्रभावकारी बनाउन शिक्षा मन्त्रालयले केही अधिकार संघलाई प्रत्यायोजन गर्ने गरी ढाँचा तयार गरेको छ । संविधान कार्यान्वयन सम्बन्धमा शिक्षा मन्त्रालयले गठन गरेको पुनर्संरचना प्राविधिक समितिले यस्तो ढाँचा तयार गरेको हो । […]

शनिवार, असोज २९, २०७३

काठमाडौं । दासढुंगा दुर्घटना भएको २३ वर्षपछि जीवराज आश्रति पत्नी माया ज्ञवालीले नयाँ घर पाएकी छिन् । लामो समयदेखि माया चावहिलमा डेरामा बस्दै आएकी थिइन् । २०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय दुर्घटनामा […]

शनिवार, असोज २९, २०७३

पाल्पा। ग्रामीण क्षेत्रमा विद्युत् महसुल काउन्टर नहुँदा ८० रुपैयाँ विद्युत् महसुल तिर्न ५०० रुपैयाँ तिर्न बाध्य भएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा तत्कालीन द्वन्द्वमा असुरक्षाले हटेका ग्रामीण क्षेत्रका विद्युत् महसुल काउन्टर अझै स्थापना हुन नसक्दा […]

शनिवार, असोज २९, २०७३

१.) विश्वप्रसिद्ध फोब्र्स पत्रिकाका अनुसार सन् २०१५ मा मोडलिङको संसारमा सबैभन्दा बढी दाम कमाउनेमा  ब्राजिलकी मोडल गिसेल बुण्डचेन हुन् । उनले गत वर्ष फेशन मोडलिङबाट चार करोड ४० लाख डलर अर्थात् चार अर्ब ६६ करोड […]

शनिवार, असोज २९, २०७३

बाबियाचौर (म्याग्दी)। पहाडी जिल्ला म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न प्रवासीले पचास लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् […]

शनिवार, असोज २९, २०७३

 ताप्लेजुङ । ताप्लेजुङको दुर्गम पापुङ गाउँ विकास समितिमा एक गर्भवती महिलाको मृत्यु भएको छ । प्रसुति गराउनलाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा समयमै पु¥याउन नसक्दा पापुङ ९ बस्ने ४० वर्षीया पेमा शेर्पाको बिहीबार राती मृत्यु भएको […]

शनिवार, असोज २९, २०७३

चार लेनको सडक निर्माण योजना कागजमै सीमित छ (फाइल फोटो) सरकारले केही आवश्यक निर्णय लिन बाँकी भएकाले तराईलाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो निजगढदेखि काठमान्डूसम्मको द्रुतमार्गको निर्माणको काम ठप्प भएको अधिकारीहरुले बताएका हुन्। उक्त मार्ग विदेशी […]

शनिवार, असोज २९, २०७३

दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ। यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने […]

शुक्रवार, असोज २८, २०७३

शुक्रबार इलामको महमाइस्थित माई खोलामा डंगा डुब्दा आठ जनाको शव फेला परेको छ । अन्यको उद्धार गरिएको छ भने केहीको खोजी जारी छ । ४० बढी यात्ररका साथ माईखोला तर्ने क्रममा ओभरलोडका कारण डुंगा डुबेको […]

शुक्रवार, असोज २८, २०७३