वीरगन्जः पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका […]
मासुको चर्चा गर्नुअघि फ्याट अर्थात् चिल्लो पदार्थको वर्गीकरणवारे बुझ्न जरुरी छ । फ्याट दुई प्रकारका हुन्छन्, स्याचुरेटेड र अनस्याचुरेटेड । रसायनको मात्रा (केमिकल कम्पोजिसन) ले नै यसको निर्धारण गर्छ । स्याचुरेटेड फ्याट स्वास्थ्यका लागि हानिकारक […]
काउली–परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ । यसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्छ । ब्रोकाउली खाइरहनाले स्तन, […]
नयाँ दिल्ली । भारतको प्रतिष्ठित विश्वविद्यालय मानिने ‘जवाहरलाल नेहरु विश्वविद्यालय’ (जेएनयु) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘रावण’को प्रतीक बनाएर नवरात्रीमा पुत्ला दहन गरिएपछि स्थानीय प्रशासनले छानविन सुरु गरेको छ । विश्वविद्यालयले पनि सो घटनाबारे आन्तरिक […]
हङकङ। हङकङमा जारी विश्वकप महिला क्रिकेट छनोटमा थाइल्याण्डसँग नेपाल एक विकेटले पराजित भएको छ । शुक्रबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १ सय ९ रनको चुनौती दिएको थियो । नेपालले निर्धारित २० […]
विर्तामोड । झापाका भिन्न–भिन्नै स्थानमा गएराती भएको सवारी दुर्घटनामा एक महिला सहित दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको कनकाई नगरपालिकामा भारतीय नम्बर प्लेटले सवारीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । […]
ताप्लेजुङ। पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलमा जेठ महिनादेखि हवाई सेवा बन्द हुँदा पर्यटकको चहलपहल घटेको छ । यो क्षेत्र हुँदै कञ्चनजंघा हिमालसहित प्रशिद्ध तीर्थस्थल पाथीभरा जाने तीर्थयात्री नआउँदा बजार सुनसान बनेको छ । […]
झापा। मुटु रोगको समयमै निदान, रोकथाम तथा नियन्त्रणका लागि नियमित जाँचसँगै नियमित व्यायाम तथा सन्तुलित भोजनको आवश्यकता पर्छ । दशैँमा खाइने खानाका कारण ‘हर्ट अट्याक’ र ‘कोलेस्टेरोल’ बढ्ने सम्भावना अधिक हुन्छ । मुटु रोग लाग्नुका […]
राजस्थान। भारतको राजस्थानस्थित मालपुराको एउटा गाउँमा गाउँलेहरु सुनको सिक्का खोज्न भन्दै दिनरात ढिस्को खोस्रन थालेका छन् । तीन दिनदेखि जानकीपुरामा सुनको सिक्का खोज्न सर्वसाधारणहरु ढिस्को खोस्रने र खाल्डो खन्न व्यस्त छन् । ठाउँठाउँमा खाल्डो खन्ने […]
विर्तामोड । झापाको लखनपुरमा मोटरसाइकलको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ । गौरीगञ्ज–पाडाजँुगी सडक खण्ड अन्र्तगत लखनपुर–२ मा गयराती साढे ८ बजे मे ७ प ६४६५ नम्बरको मोटरसाइकलले ठक्कर दिदां सोही ठाँउका ५९ वर्षिय खड्ग […]