Aamsanchar

आमसंचारका लेखहरु

एजेन्सी ।  भारतको अमृतसरका एक व्यक्तिको पेटबाट ४० वटा चक्कु निकालिएको छ । ४२ वर्षका व्यक्तिको पेटबाट चिकित्सकले शल्यक्रिया गरी ४० वटा चक्कु निकालेका हुन् । ति व्यक्तिले तीन महिना भित्र चक्कु निलेका थिए । […]

बुधवार, भदौ ८, २०७३

काठमाडौँ । ‘मिस ग्रान्ड नेपाल–२०१६’ को उपाधि जिनस लामाले जित्नुभएको छ । यहाँ मङ्गलबार अबेर राति सम्पन्न प्रतियोगितामा उहाँले १० प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि जित्नुभएको हो । त्यस्तै, प्रतियोगितामा ‘फस्ट रनर अप’ पूजा श्रेष्ठ […]

बुधवार, भदौ ८, २०७३

सल्यान । जिल्लाको उत्तरी क्षेत्रमा रहेका गाविसमा बँदेलले बालीनाली सखाप पार्न थालेपछि स्थानीयबासी बारीमै जाग्राम बस्न थालेका छन् । रातको समयमा बँदेलको समूह आएर मकै, कोदोलगायतको बाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनाली जोगाउन रातभर […]

बुधवार, भदौ ८, २०७३

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूसँगको परामर्शपछि सरकारमा जाने मन्त्रीहरूको नाम पठाउने तयारी गर्नुभएको छ । सम्भवतः बुधबार सरकार विस्तार हुने बुझिएको छ ।   भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भन्नुभयो, पार्टीबाट […]

बुधवार, भदौ ८, २०७३

  बलराम कार्की अध्यक्ष बिर्तामोड उद्योग वाणिज्य संघ तदर्थ समिति बिर्तामोड , झापा भर्खरै साधारणसभा सम्पन्न गर्नुभयो, खास के म्यान्डेट दिएको छ साधारणसभाले ? – पहिलो कुरा त विधान दर्ता नै हो । विधान दर्ता […]

बुधवार, भदौ ८, २०७३

बिर्तामोड । बिर्तामोड–६स्थित ॐनाम शिवाय बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभा सोमवार भद्रपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथि ट्राफिक प्रहरी कार्यालय पूर्व क्षेत्रीय प्रमुख प्रहरी […]

बुधवार, भदौ ८, २०७३

बिर्तामोड । बिर्तामोडको कृषिथोक बजारस्थित मिनी मार्केटमा भएको आगलागीका पीडित विद्यार्थीलाई विर्तामोडस्थित न्यूट्न्स एजुकेशन एकाडेमीले राहत स्वरुप १ बर्षको सम्पूर्ण शुल्क छुट गर्ने निर्णय गरेको छ । न्यूट्न्समा कक्षा ३मा अध्ययनरत् बिर्तामोड–६का घनश्याम–कृष्णकुमारी अधिकारीका छोरा […]

बुधवार, भदौ ८, २०७३

बिर्तामोड । पूर्वाञ्चल पहिलोपटक फेला परेको भनिएको ब्रुसेलोसिस् रोग नया नभएको चिकित्सकले बताएका छन् । बिर्तामोडस्थित मेडिकल हस्पिटल प्रालिका बरिष्ठ फिजिसियन डा. सुवेश सौरभले पूर्वमा पहिलोपटक उक्त रोगका विरामी फेला परेको भन्नु सरासर गलत भएको दावी […]

बुधवार, भदौ ८, २०७३

पाचथर । बासको तामाबाट बनाएको अचार खादा पाचथरको नागिन–३स्थित मालबासें भन्ने स्थानमा मंगलवार एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागिन–३ बस्ने दुर्गा राईका ८ वर्षीया छोरी सरिता र ७ वर्षीय छोरा सन्तोष […]

बुधवार, भदौ ८, २०७३

भद्रपुर । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी एमाले नेतृ खगमाया गजुरेलको निधन भएको छ  । यसैबीच मंगलवार नेकपा एमाले झापाले शोक विज्ञप्ति जारी गरी गजुरेलप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । पार्टी अध्यक्ष चिन्तन पाठक र […]

बुधवार, भदौ ८, २०७३