Aamsanchar

आमसंचारका लेखहरु

बैतडी । मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् । विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । कमलाको माइती पक्षले आत्महत्या नभई श्रीमानले कुटपिट […]

आइतवार, असोज २३, २०७३

जाजरकोट । यहाँका अधिकांश भगवतीमाईको मन्दिरमा दलित जातिका स्थानीयवासीलाई प्रवेश गर्न दिइँदैन । भगवतीमाईको मन्दिर छोएमा अनिष्ट हुने र देवी रिसाउने भन्ने गलत मान्यताका कारण यहाँका दलित जातिले मन्दिर छुन नपाएका हुन् । दलित जातिका […]

आइतवार, असोज २३, २०७३

भद्रपुर,। झापाको भद्रपुरमा महाअष्टमी पर्व धुमधामका साथ मनाइएको छ । वडादशै सुरु भएको आज आठौ दिन अर्थात महाष्टमीमा माता दुर्गा भवानीको विशेष पूजाआजा गरी मनाइएको हो ।  भद्रपुर स्थित सार्वजनिक दुर्गा मन्दिर सहित नगर क्षेत्रका […]

आइतवार, असोज २३, २०७३

काठमाडौं, विश्व हुलाक दिवस आइतबार मनाईंदै छ । सन् १८७४ मा युनिभर्सल पोस्टल युनियन युपियु गठन भएको दिनको सम्झनामा हरेक वर्ष अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाउने गरिएको हो । सन् १९६९ मा जापानको […]

आइतवार, असोज २३, २०७३

सुनसरी, कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी स्थित पानीपिया जंगलमा स्कुटर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । धरानबाट इटहरीका लागि छुटेको को १६ प ७७६८ नम्बरको स्कुटर बाटो छेउको डिभाइडरमा ठोक्किँदा इटहरी–५ का २२ मदन […]

आइतवार, असोज २३, २०७३

जनकपुरधाम । बडादसैँको अष्टमीका दिन आज मिथिलाका नारीले सौभाग्यवती एवम् सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् । नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले […]

आइतवार, असोज २३, २०७३

खोटाङ । झोलुङ्गे तथा स्टिल ट्रष्ट गरी खोटाङमा पाँच वटा पुल एकै वर्षमा निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । दिक्तेल र बुइपा जोड्ने कुसुङ्खा, चिसापानी र डम्बर्खुशिवालय जोड्ने काभ्रेखोला, ऐसेलुखर्क र राखावाङ्देल जोड्ने नाँैवापुछार झोलुङ्गे […]

आइतवार, असोज २३, २०७३

चितवन । भरतपुर उपमहानगरपालिका–१९ गणेशगन्जमा शनिबार साँझ एक व्यक्तिले बाबुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ६१ वर्षीय वसन्तप्रसाद सापकोटाको कान्छा छोरा २५ वर्षीय विनोदसापकोटाले खुकुरी प्रयोग गरी उनको हत्या गरेका हुन् । […]

आइतवार, असोज २३, २०७३

काठमाडौँ । दसैँ मान्नका लागि राजधानी काठमाडौँ उपत्यकाबाट २२ लाख यात्रु बाहिरिएका छन् । उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष […]

आइतवार, असोज २३, २०७३

उर्लाबारी (मोरङ) । दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर पूर्वाञ्चलको सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले सामान्य अवस्थाको भन्दा सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको र भारतसँग सीमा […]

आइतवार, असोज २३, २०७३