Aamsanchar

आमसंचारका लेखहरु

काबुलः अफगानिस्तान कुनै बेला तालिबान र सुरक्षाफौजमा रहेका बाबु छोराबीच अनौठो मिलन भएको छ ।  सुरक्षाफौजमा रहेका बाबु र आतंकवादी समूहमा रहेका छोराले एकआपसलाई मार्नका लागि पटक पटक युद्ध लडे । कयौं वर्षसम्म एकअर्कामाथि गोली […]

आइतवार, भदौ ५, २०७३

काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का सव इन्जिनियर घुस लिँदै गर्दा पक्राउ परेका छन् । घर निर्माण सम्पन्नको प्रमाणपत्र बनाई दिन सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदै गर्दा दिनेश श्रेष्ठलाई रंगेहात पक्रेको अख्तियार दुरुपयोग […]

आइतवार, भदौ ५, २०७३

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्थामा आफ्नै फार्मेसी खोल्न र चिकित्सक नपुगेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पु¥याउने विषयमा काम गर्न दुई समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा किरण रेग्मीको संयोजकत्वमा […]

आइतवार, भदौ ५, २०७३

दार्जिलिङ, छुट्टै ‘गोर्खाल्यान्ड’ राज्य माग गर्दै भारतको दार्जिलिङ पहाड र तराई क्षेत्रमा लामो समय आन्दोलन गरेको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले पुनः गोर्खाल्यान्ड आन्दोलन चर्काउने चेतावनी दिएको छ। गोजमुमो अध्यक्ष तथा गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए)का कार्यकारी […]

आइतवार, भदौ ५, २०७३

काठमाडौं, लामो समयदेखि महसुल नतिर्ने ठूला ग्राहको लाइन काट्न थालेको नेपाल विद्युत प्राधिकरणले आइतबार नारायणहिटी दरबारमा रहेको महेन्द्र मञ्जिलको लाइन काटेको छ । महेन्द्र मञ्जिलमा पूर्व मुमा बडामारानी रत्न बस्दै आउनुभएको छ । महेन्द्र मञ्जिलले […]

आइतवार, भदौ ५, २०७३

गुल्मी, गुल्मीको मुसिकोटमा अरिंगालले टोकेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा मुसिकोट गाविस–२ का ३१ वर्षे सुरज कार्की रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बतउनुभयो । शनिबार राती अरिंगालको […]

आइतवार, भदौ ५, २०७३

ताप्लेजुङ, ताप्लेजुङको खेजेनिममा भरुवा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा खेजिनिम-४ का १८ वर्षिय हस्त बहादुर आङछम्बो लिम्बु रहेका छन्। आफ्नै घरमा रहेको बन्दुक पड्किएर लिम्बुको मृत्यु भएको हो। घटनाबारे मृतकका दाजु […]

आइतवार, भदौ ५, २०७३

मिस टिन कलेजमा आयोजित तीजको गीत कार्यक्रममा आइतबार नाचगान गर्दै सहभागीहरु । उक्त कार्यक्रमको अन्तिम प्रतियोगिता भदौ १४ गते राष्ट्रिय नाचघरमा हुनेछ । तस्बिर :  रासस

आइतवार, भदौ ५, २०७३

भोपाल  । ढल्दै गरेको भवनबाट एक बालिकाको ज्यान बचाउन खोज्दा फुटबलरको निधन भएको छ । भारतको मध्य प्रदेशमा भएको उक्त घटनामा ती बहादुर फुटबलरले नाम बब्लु मार्टिन हो । उनी मध्य प्रदेशको राज्य स्तरका फुटबल […]

आइतवार, भदौ ५, २०७३

काठमाडौँ । राप्रपा नेपालले आउँदो कात्तिक २७ देखि २९ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय सनातन धर्मसभा गर्ने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा गठित धर्मसभा आयोजक समितिमा पार्टी केन्द्रीय पदाधिकारी, कार्यसम्पादन समितिका सदस्य, अञ्चल संयोजक, […]

आइतवार, भदौ ५, २०७३