Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं। सभामुख ओनसरी घर्तीले यथाशिघ्र संविधान कार्यान्वयनका लागि व्यवस्थापिका संसद सक्रिय रहेको बताएकी छिन् । काठमाडौंमा गरिएको एक कार्यक्रममा सभामुख घर्तीले संविधानमा रहेको असमझदारीलाई जतिसक्दो छिटो टुङ्गाउन दलहरुलाई आग्रह गरिन् । समग्र मुलुकको कार्ययोजना पूरा गर्न […]

आइतवार, भदौ ५, २०७३

काठमाडौ । काँग्रेस जिल्ला सभापतिहरुले स्थानीय निकाय पुनरसंरचना गर्नकालागि बनेको आयोगले प्रस्ताव गरेको संख्याले जनताले सुविधा नपाउने भन्दै संख्या बढाउन माग गर्ने भएका छन् । आजदेखि काठमाण्डौमा शुरु भएको जिल्ला सभापतिको भेलामा सभापतिहरुले गाउँपालिका, नगरपालिका […]

आइतवार, भदौ ५, २०७३

धनकुटा । धनकुटाको सिंधुवामा ५२ लाख रुपैयाँको लागतमा बनाइएको व्यवस्थित हाटबजार प्रयोयविहीन बनेको छ । एकै स्थानबाट कृषिजन्य उत्पादन खरिद बिक्री गराउने उद्देश्यले पाँच बर्षअघि धनकुटाको परेवादिन गाविस वडा नं. ५ सिंधुवामा करिब ६ रोपनी […]

आइतवार, भदौ ५, २०७३

इलाम। पशुमा खोरेत रोग लाग्न नदिन जिल्ला पशुसेवा कार्यालयले सञ्चालन गरेको एक महिने खोप अभियानका क्रममा ४० हजार पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइएको छ । खोरेत रोग लाग्नबाट बचाउन र यस रोगलाई जिल्लामै भित्रन नदिन […]

आइतवार, भदौ ५, २०७३

राजविराज । सप्तरी प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका वडा नं १९ का राजेश साहको हत्या गरेर फरार रहेका एक भारतीय नागरिकलाई शनिबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनीका २६ वर्षीय जिवछकुमार […]

आइतवार, भदौ ५, २०७३

काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले आगामी वर्षदेखि गाईजात्राका दिन देशभर सार्वजानिक बिदा दिन माग गर्नुभयो । उहाँहरुले बझाङ, चैनपुरलाई सेती नदीको कटानबाट जोगाउन सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैगरी बाँकेका १२ गाविस […]

आइतवार, भदौ ५, २०७३

काठमाडौँः   नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि सुरु भएको ‘तिते–जिरे गाईजात्रा महोत्सव’ मा यस वर्ष नेताभन्दा धेरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई व्यङ्ग्य गरियो । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले ‘अख्तियार अनुसन्धान प्रालि’ मार्फत उनको […]

आइतवार, भदौ ५, २०७३

[दिपेन्द्र भट्टराई] भरखरै बिर अस्पतालमा पानी र औषधिको भरमा अनशन बस्दै अएकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले पानी र औषधि समेत त्यागि पुन: आमरण अनशन बस्ने घोषणा गरेकिछिन । यस अघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन होस […]

आइतवार, भदौ ५, २०७३

टर्कीको दक्षिणी शहर गाजियान्टाबमा एक विवाहस्थलमा भएको बम विष्फोटमा कम्तीमा ३० जनाको ज्यान गएको छ भने ९० भन्दा धेरै घाईते भएका छन्। त्यहाँका अधिकारीहरुले घटनालाई आतंककारी आक्रमण भनेका छन्। कुर्दिश बाहुल्य रहेको गाजियान्टाब शहर सिरियाली […]

आइतवार, भदौ ५, २०७३

भद्रपुर । झापाको भद्रपुरबाट लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला जीतपुर–६ बस्ने १७ बर्षीय टेकराज लिम्बू र सुनसरी जिल्ला झुम्का सिंगीया–५ बस्ने १९ बर्षीय सुशिल चौधरी […]

आइतवार, भदौ ५, २०७३