Aamsanchar

माओवादीका कार्यकर्ताले डाक्टरलाई दले ‘मोसो’

Author Image
बिहिवार, असोज २०, २०७३

mosoकन्चनपुर।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सूर्यकुमार उपाध्यालाई कालोमोसो दलेका छन् ।

उपाध्यायले प्रक्रिया मिचेर कर्मचारी नियुक्ति गरेको, सेवाग्रहीबाट १० देखि १२ हजार असुलेको, आफ्नै मेडिकलबाट औषधि किन्न बाध्य पार्ने गरेकोजस्ता आरोप लगाउँदै उनीहरुले मोसो दलेका हुन् ।

विहीबार एकाएक कार्यालयमा छिरेका माओवादी कार्यकर्ताले आफूमाथि मोबिल छर्केर हिँडेको उपाध्यायले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर