गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको हँडिया गाविस बस्ने वर्ष २८ की एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौनशोषण गर्दै आएका पे्रमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छिन् । विवाह गर्छु भन्दै दश वर्षसम्म […]
दमक (झापा)। झापाको दमकमा एकजना ५२ वर्षीय पुरुषमा डेङ्गुको सङ्क्रमण देखिएको छ । दमक–१५ का ती व्यक्तिलाई केहीदिनदेखि उच्च ज्वरो आएपछि रगत परीक्षण गर्दा डेङ्गुको जीवाणु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर जीवन चौलागार्इंले […]
बझाङ । काँडालगायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ । सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न […]
एजेन्सी। मलेसियाको राष्ट्रिय झण्डालाई कट्टु बनाएर लगाएपछि पक्राउ परेको अस्ट्रेलियाका ९ जना रिहा भएका छन् । मलेसियाको सिमाङमा गएको आइतबार फरमुला वान ग्राण्ड पिक्स प्रतियोगिताका क्रममा झण्डा अंकित कट्टु लगाउने अस्ट्रेलियाका ९ जनालाई प्रहरीले पक्राउ […]
काठमाडौं, । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि दोस्रो चरणका छनोट खेलहरु आज(बिहीबार)बाट सुरु हुँदैछन् । युरोपेली समुह जी अन्तर्गतको चर्चित खेलमा ईटालीले स्पेनको सामना गर्नेछ । यो खेल ईटालीको टुरीनमा नेपाली […]
तीन जना जँड्याहा ट्याक्सीमा बसेछन्। ट्याक्सी ड्राइभरलाई थाहा रहेछ, तिनीहरू झ्याप छन्। त्यसैले उसले ट्याक्सीको इन्जिन स्टार्ट गरेछ अनि अफ गरेछ र भनेछ- ल तपाईंहरू ओर्लने ठाउँ आयो, झर्नुस्….। पहिलोले पैसा दिएछ। दोस्रोले थ्याङ्क यु […]
एजेन्सीः भारतीय क्रिकेटर र बलिउड नायिकाको प्रेम सम्बन्धमा जब विवाहको कुरा चल्छ तब खटपट सुरु भइहाल्छ । भारतीय क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्माकाबीच विवाहकै कारण दोस्रो पटक सम्बन्ध चिसिएको छ। यस अघि […]
भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको दाबी गरेका छन् । उनले एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नयाँ सत्ता […]
इलाम, २० असोज । महँगी बढे पनि त्यसअनुसार ज्याला वृद्धि नभएपछि जिल्लाका चिया बगानमा कार्यरत मजदुर पलायन हुन थालेका छन् । बगान व्यवस्थापन पक्षबाट उचित ज्याला र सेवा सुविधा नपाएपछि मजदुर पलायन हुने क्रम बढिरहेको […]
बेसीशहर (लमजुङ) । पर्यटकीय गाउँ पुरानकोटमा रहेको तारेभिरको रक क्लाइम्बिङ प्रवद्र्धन नहुँदा अझेलमा परेको छ । स्थानीय बासिन्दा गाउँलाई पर्यटनको केन्द्र बनाउन लागि परेका छन् । तर पनि पर्यटक तान्न भने सकेका छैनन् । ऐतिहासिक […]