Aamsanchar

आमसंचारका लेखहरु

कञ्चनपुर। अढाइ वर्षदेखि बेपत्ता एकै घरका तीन बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बालबालिकाकी फुपू चनिया रानालाई कार्यालयमा बोलाएर सोधपुछ गरेपछि भारतको किच्छा र बरेलीमा धर्मपुत्रपुत्री बनाइएको […]

शनिवार, भदौ ४, २०७३

भद्रपुर । झापामा ब्रोइलर कुखुराको मासु बिक्रीबाट वार्षिक करिब रु ३३ करोड ९६ लाख आम्दानी भइरहेको छ । राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्याङ्क विभागद्वारा आव २०७१÷७२ मा गरिएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजामा सो कुरा […]

शनिवार, भदौ ४, २०७३

कञ्चनपुर। चित्तल मारेका आरोपमा भीमदत्तनगरपालिका खल्लाका तीन जनालाई वन सुरक्षाकर्मीको टोलीले शुक्रबार पक्राउ गरेको छ । इलाका वन कार्यालय ब्रह्मदेवको वन सुरक्षाकर्मीको टोलीले खल्लास्थित सिद्धनाथ मन्दिर आसपासका क्षेत्रबाट मरेको चित्तलसहित तिनलाई पक्राउ गरेको हो । […]

शनिवार, भदौ ४, २०७३

बिर्तामोड । झापाका विभिन्न राजनीतिक दलका युवा नेता तथा सामाजिक संस्थाका प्रतिनिधिले स्थानीय तहको पुनर्संरचना कार्य विवादरहित ढंगले अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्वाद समूह सचिवालय झापाको संयोजनमा बिर्तामोडमा शुक्रबार भएको […]

शनिवार, भदौ ४, २०७३

झापा। झापाको ज्यामिरगढी नाका गाईगोरु तस्करीको मुख्य नाका बन्न थालेको पाइएको छ । भन्सार प्रज्ञापनपत्र बिना यस नाकाबाट एक हप्तामा ५ देखि ७ सय संख्यामा गाईगोरु भारत निकासी हुने गरेको बताइएको छ । झापाका प्रहरी, […]

शनिवार, भदौ ४, २०७३

झापा। प्रहरीले झापाको बिर्तामोडमा सञ्चालित विभिन्न ५ होटलबाट सञ्चालक सहित ९ पुरुष र १२ महिलालाई अनैतिक कार्य गर्दा गर्दै नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामेडको संयुक्त टोलीले होटल […]

शनिवार, भदौ ४, २०७३

सुरुङ्गा (झापा) । यस वर्षको उत्कृष्ट कृषि पुरस्कार पाउनुभएकी देवी दाहालको घरमा शुक्रबार दिउसै चोरी भएको छ । शिवसतासी मौरी पालन सहकारी संस्थाकी व्यस्थापक समेत रहनुभएकी दाहालको घरमा दिउसै चोरी भएको इलाका प्रहरी कार्यालय झिलझिलेले […]

शनिवार, भदौ ४, २०७३

झापा। कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड झापाले बिर्तामोडका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । दुई दिन अघि विद्युत सर्ट भएर बिर्तामोडको कृषि उपज बजारको मिनी मार्केटमा आगलागी हुादा एक करोड ५१ […]

शुक्रवार, भदौ ३, २०७३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी पुस २३ गतेदेखि गर्ने भनिएकोे पार्टीको महाधिवेशन स्थगित गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको कार्यालयको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय […]

शुक्रवार, भदौ ३, २०७३

जागीरका लागि अन्तरवार्ताका क्रममा अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो कामका लागि उपयुक्त उम्मेदवार भएको प्रमाणित गर्न उत्तम मौका हो । त्यो मौका नचाहि“दा […]

शुक्रवार, भदौ ३, २०७३