Aamsanchar

आमसंचारका लेखहरु

काठमाडाँै । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ । नेविसङ्घको ११औँ महाधिवेशनको उद्घाटन गत साउन २३ गते भए पनि मतदान भने भदौ १ गतेदेखि झन्डै […]

शुक्रवार, भदौ ३, २०७३

खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल–७ स्थित भालुखोलामा श्रावण शुक्ल पूर्णिमाको अवसरमा बिहीबार धार्मिक तथा पर्यटकीयस्थल भालुखोलामा धामीझाँक्रीको ठूलो मेला लाग्यो । ढ्याङ्ग्रोको तालमा ‘सै राजा सै सै, सै रानी सै सै, सै सै’ बोलको गीतमा […]

शुक्रवार, भदौ ३, २०७३

विनोद पाण्डे/सुरेन्द्र भण्डारी चारपाने, भदौ २ । हराएको १२ दिनपछि बिर्तामोड नगरपालिका– २ चारपानेका ३२ वर्षीय दिकान थापा मगर सतासीधाम परिसरमा अचेत अबस्थामा भेटिएका छन् । सतासीधामको झरना भन्दा केही तल ढुङ्गाको चेपमा उनी अचेत […]

बिहिवार, भदौ २, २०७३

रोल्पा । वन समूहको बैठकमा विवाद हुँदा रोल्पाको जौलिपोखरीमा विहीबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६३ वर्षीय खरवीर बस्नेत छन् । भीरकुना सल्लेरी सामुदायिक वन उपभोक्ता समूह जौलिपोखरी–२ लामीडाँडाको बैठकमा भएको विवादमा […]

बिहिवार, भदौ २, २०७३

पोखरा । एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ। पाँच वर्षअघि छिनभरको भेटघाटमै स्याङ्जाको किचनाश गाविस–३ का २२ वर्षीय सञ्जीवबहादुर नेपाली […]

बिहिवार, भदौ २, २०७३

  रियामा गृहयुद्धको अवस्था कस्तो छ त्यसलाई बयान गर्न एउटा मात्र तस्बिर काफी छ । यो तस्बिर एपोलो शहरमा हवाई आक्रमण पछिको हो । यसमा ५ वर्षका एक बच्चा घाइते अवस्थामा एम्बुलेन्सभित्र कुर्सीमा बसेका छन् […]

बिहिवार, भदौ २, २०७३

सप्तरी ।   सप्तरी प्रहरीले जिल्लाकी एक ७ वर्षीया बालिकालाई भारतको बिहारबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको छ । प्रहरीले सप्तरीको नर्घो गाविस–६ निवासी लक्ष्मण मण्डलकी ७ वर्षीया छोरी सन्तोषी मण्डललाई भारतको बिहार राज्यस्थित मधुवनी […]

बिहिवार, भदौ २, २०७३

लन्डन । स्लोभाकियामा कार्यरत एक नेपालीको रेलकाे ठक्करले मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामा (गौतम) को गत आइतवार सेनेक शहरमा भएको दुर्घटनामा मृत्यु भएको गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्याराले […]

बिहिवार, भदौ २, २०७३

नयाँ दिल्ली (भारत) । गैरकानुनी रुपमा उत्पादित मदिरा सेवन गरी मङ्गलबार राति भारतीय पूर्वी राज्य विहारमा कम्तिमा १३ जनाको मृत्यु भएको भारतीय उच्च प्रहर िअधिकारीले बताएका छन् । मदिरा सेवन गरी बिरामी परेका पाँच जना […]

बिहिवार, भदौ २, २०७३

बाबियाचौर (म्याग्दी) । म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेंडा मरेका र दुई कृषक घाइते भएका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२ वटा भेंडा मरेका र गोठमा रहेका […]

बिहिवार, भदौ २, २०७३