Aamsanchar

बलात्कारको आरोपमा पक्राउ

Author Image
सोमवार, असोज १७, २०७३

त्रिशूली(नुवाकोट) ।

images (1)

एक बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–६ घलेगाउँका एक किशोरलाई प्रहरीले आज पक्राउ गरेको छ ।
अभियुक्तविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता भएको छ । अभियुक्तले असोज १२ गते साँझपख घर नजिकै खेतमा लगेर बलात्कार गरेको पीडितकी आमाले प्रहरीमा दर्ता गरेको उजुरीमा उल्लेख छ ।

मौखिक उजुरीका आधारमा अभियुक्तलाई प्रहरीले घरैबाट पक्राउ गरेको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर