काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राजाकै हैसियतमा पचली भैरबमा खड्ग चढाएका छन् । परम्परा अनुसार प्रत्येक १२ वर्षमा खड्ग चढाउने गरिन्थ्यो । देशमा राजा नभएपछि खड्ग कसले चढाउने भन्ने विवाद र अन्योल हुँदा यस पटक […]
काठमाडौं: दसैं- हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाथ पौड्यालले लेखे, ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, […]
पथरी (मोरङ) । कार्निट नेपाल नामक संस्थाले मोरङको भाथिगछ गाविसअन्तर्गतका सामुदायिक विद्यालयका विद्यार्थीलाई आइतबार रु ४० लाख बराबरका सामान वितरण गरेको छ । संस्थाका पूर्वाञ्चल संयोजक मोहन लिम्बूका अनुसार सो गाविसका विद्यालयका दुई हजार विद्यार्थीलाई […]
काठमाडौँ। ‘एक्सन फर सोसल चेन्ज’ नामक सामाजिक संस्थाले बेवारिसे शवको व्यवस्थापन गर्न cग गरेको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विनय बस्नेतले अस्पतालमा भएका बेवारिसे शवको व्यवस्थापन समयमै नभए त्यस आसपास क्षेत्रको वातावरण […]
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले जापानको अति विकसित प्रविधि विकाससम्बन्धी ज्ञान तथा सीपलाई नेपालको यातायात क्षेत्रको पूर्वाधार विकासमा उपयोग गर्न सकेमा नेपालले लाभ हासिल गर्न सक्ने बताउनुभएको छ । नेपाल […]
सुरुङ्गा (झापा) । झापाको दुर्गम र पछाडि परेको कुमरखोद–३ का १२५ घरपरिवारले बिजुली बत्ती बाल्न पाएका छन् । संसद् पूर्वाधार विकास कोषको रु १५ लाखको लागतमा कुमरखोद–३ को लसुनगन्जमा विद्युत् लाइन विस्तार गरिएपछि त्यहाँका स्थानीयवासीले […]
वीरगन्ज । हुन्डीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले ठूलो मात्रामा रकमसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका– ६ रेशमकोठीबाट सन्तोषकुमार जैन, उषा गोयन्का, विक्कि जैन, सुनिलकुमार पटेल र […]
गुलरिया (बर्दिया) । जेठाजुले हानेको ढुङ्गा प्रहारबाट भाइबुहारीको मृत्यु भएको छ । बर्दिया पाताभार गाविस–८ बस्ने अन्दाजी ५५ वर्षीय जवालसिंह ढकालले हानेको ढुङ्गाबाट बुहारी मनसरा ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति अंशबन्डा तथा […]
काठमाडौँ। नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी तत्कालीन सभापति एवम् […]
बिर्तामोड। युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले बिर्तामोडको वीएण्डसी हस्पिटलमा पाँच दिनदेखि आमरण अनशन बसेका चैतन्यप्रकाश मैनालीका मागहरु न्यायोचित रहेको भन्दै त्यसलाई पूरा गर्न पहल गर्ने बताएका छन् । आइतवार मन्त्री श्रीपालीले मैनालीलाई भेटी उनले […]