Aamsanchar

आमसंचारका लेखहरु

खाँचे (लमजुङ)। बाँझाखेत गाविस खाँचेका सोमबहादुर तामाङ करिब पाँच वर्ष विदेशमा बस्नुभयो । पहिलो पटक छुट्टीमा आएका सोमबहादुरले खासै कमाउन सकेनन् । ऋण गरेर दोस्रोपटक उहाँ विदेश जानुभयो । दोस्रो पटक पनि उहाँ विदेशबाट रित्तो […]

बुधवार, भदौ १, २०७३

‘चपली हाइट २’ घोषणा गर्दा नै भदौ २ गते रिलिज तोकिएको थियो। तर, केही प्राविधिक कारणले भदौ २ गते राजधानीबाहिर र भदौ ३ मा मात्र राजधानीमा प्रदर्शन गर्न पाउने अनुमति पाएको थियो। तर, अब बिहिबारदेखि […]

बुधवार, भदौ १, २०७३

काठमाडौँ  । खुशीबहिल टोल सुधार तथा धार्मिक पर्यटकीय स्थल संरक्षण समितिले भोलि भदौ २ गते जनैपूर्णिमाका दिन कामपा १३, ताहाचल खुशीबहिल परिसरमा ‘खुशीबही महोत्सव–२०७३’ आयोजना गर्ने भएको छ । खुशीबहीको ऐतिहासिक महत्व उजिल्याउने, यहाँ रहेका […]

बुधवार, भदौ १, २०७३

एजेन्सीः आफ्नी प्रेमिकालाई बिहेका लागि प्रस्ताव गर्ने सही अवसर कहिले हुन सक्छ ? चीनका पौडी खेलाडी क्विन काई त रियो दी जेनेरियोमा जारी गृष्मकालीन ओलम्पिक खेलकुदको पुरस्कार वितरण समारोहमै आफ्नी प्रेमिकालाई बिहेको प्रस्ताव राखेर रमाइलो […]

बुधवार, भदौ १, २०७३

झापा । फर्जी कागजात पेश गराएर जन्मदर्ता र नेपाली नागरिकताको प्रमाण पत्र सिफारिस गरेवापत झापा टाघनडुब्बा गाविसका सचिवले ६० हजार रुपैयाँ घुस लिएको सार्वजनिक भएको छ। टाघनडुब्बाका गाविस सचिव राजेन्द्रकुमार पराजुलीले जन्मदर्ता बनाइदिएवापत २० हजार […]

बुधवार, भदौ १, २०७३

काठमाडौं, १ भदौं । सचिवले तलब भत्तावापत राज्यकोषबाट तलबरभत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो। यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ। अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च भएको हुनसक्छ। अर्थसचिवका लागि खान्की […]

बुधवार, भदौ १, २०७३

काठमाडौं । चलचित्र निर्माता रोज राणामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माहानगरीय प्रहरी कार्यललयले उक्त आक्रमणमा संलग्न भएका भक्तपुर सिद्धपोखरी घर भइ हाल काठमाडौं नयाँबजारमा बस्ने  २८ वर्षीय मोटे भनिने विवेचन […]

बुधवार, भदौ १, २०७३

काठमाडौंः तत्कालीन सरकारले विभिन्न देशका लागि सिफारिस गरेका २१ मध्ये राजनीतिक पृष्ठभूमिका १४ राजदूतको सिफारिस फिर्ता लिने वर्तमान सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले बुधवार अघिल्लो […]

बुधवार, भदौ १, २०७३

रत्ननगर (चितवन)। चितवनमा फैलिएको स्क्रब टाइफस रोगको परीक्षण गर्ने कीटको अभाव भएको छ । स्क्रम टाइफसको प्रकोट सबैभन्दा धेरै देखिएको चितवनमा कीट नहुँदा बिरामीलाई परीक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यता भएको छ । जिल्लामा चितवन मेडिकल […]

बुधवार, भदौ १, २०७३

काठमाडौः  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने भएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधवार बिहान धुर्मुस–सुन्तलीसँग भएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गर्ने घोषणा […]

बुधवार, भदौ १, २०७३