काठमाडौँ । सिन्धुपाल्चोक, हैबुङ–३ काउले दोभानस्थित सिन्धुदीप बचत तथा ऋण सहकारी संस्थाबाट बुधबार राति रु चार लाख ९१ हजार ८५५ चोरी भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ललितपुर। प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्यरत व्यक्तिले सुरक्षित गर्भपतन सेवालाई प्रजनन स्वास्थ्य अधिकारका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । सञ्चारिका समूह र प्रजनन स्वास्थ्य अधिकार समूहले संयुक्त रुपमा यहाँ आज आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार […]
बिर्तामोड। सरकारले तोकेको मापदण्ड पूरा गरेको वीएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्ने लगायतका ६ बुँदे मागसहित आमरण अनशनमा बसेका चैतन्यप्रकाश मैनालीले विहीवार दोस्रो दिन पनि अनशन जारी राखेका छन् । स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज […]
गत साता भारत प्रशासित काश्मीरस्थित उरीमा सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात चर्किएको तनावका माझ भारतीय सेनाले दुई देशको सीमास्थित नियन्त्रण रेखामा सीमित कारबाहि ‘सर्जिकल स्ट्राइक्स’ गरेको जनाएको छ। बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै भारतीय सेनाका […]
चितवन । जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँचजना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ । अधिकतम् मूल्य रु १८ को पानीलाई रु २५ लिइ बिक्री गरेको आरोपमा भरतपुर केन्द्रीय बसपार्कबाट न्यूएरा प्रोभिजनल स्टोर्स, […]
मुस्ताङ । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको […]
बाबियाचौर (म्याग्दी) । बेनी–जोमसोम सडकमा सवारी आवतजावत सहज भएपछि मुस्ताङस्थित मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री बढ्न थालेका छन् । सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा सडक मार्ग भएर मुस्ताङ जाने तीर्थयात्रीको सङ्ख्या बढेको हो […]
चितवन । जीप दुर्घटनामा परी वेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा रहको गोताखोरको टोलीले त्रिशुली नदीमा डुबेको अवस्थामा गाडी फेला पारेको छ । दुर्घटनास्थल मुग्लीनको घोप्टेभीरबाट करिब १०/१५ मिटर तल नदीमा डुबेको अवस्थामा खोज […]
पाँचथर । पूर्वी पहाडि जिल्लाका अधिकांश सडक अबरुद्ध हुँदा ग्रामिण भेगमा खाद्यान्न अभाव हुन थालेको छ । वर्षातका कारण ठाउँठाउँमा पहिरो झरेकाले खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत ग्रामिण भेगमा खाद्यान्न […]
एजेन्सीः नेपाली समाजमा विवाह अघिको यौन सम्पर्कलाई स्वीकार गरिदैन । यद्यपी कानुनी रुपमा अस्वीकार्य नभए पनि यो विषयमा धेरै विवाह अघि नै परिपक्व भइसकेका हुन्छन् । यौन जीवनलाई विवाह अघि जति रोमाञ्चित बनाउनु हुन्छ विवाह […]