Aamsanchar

आमसंचारका लेखहरु

पथरी (मोरङ) । दसँै नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर बजार सुनसान र भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीडभाड भएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका व्यवसायीले गुनासो गरेका छन् । […]

सोमवार, असोज १०, २०७३

सुरुङ्गा (झापा) । फर्जी बिल बनाएर रु ४० लाख ठगी गरेको आरोपमा नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ निवासी ३३ वर्षीय गुणराज श्रेष्ठ रहेको इलाका प्रहरी […]

सोमवार, असोज १०, २०७३

[भरत शिवाकोटी] युएई । नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील रहेका संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनलाई युएईमा रहेका झापालीहरुले आर्थिक सहयोग गरेका छन । न्युन आर्थिक स्थिती भएका मधुमेह तथा मिर्गौला रोगबाट पीडित भइ हाल बिर्तासिटी […]

सोमवार, असोज १०, २०७३

काठमाडौं । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए । हिन्दू धर्माबलम्बीहरुका प्रमुख चारधाम मध्ये मुस्ताङको मुक्तिनाथ एक हो । स्कारपियो जीपमा आमा र आफन्त लिएर गएका […]

आइतवार, असोज ९, २०७३

काठमाडौँ। नेपालमा पहिलोपटक विश्व स्कुल दूध दिवस मनाइने भएको छ । विश्वमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी असोज १२ गते विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ पिलाएर सो […]

आइतवार, असोज ९, २०७३

बाबियाचौर (म्याग्दी) । जिल्लावासीले मोबाइल र टेलिफोनमा कुराकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् । नेपाल टेलिकम, बेनीले सङ्कलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरण अनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा […]

आइतवार, असोज ९, २०७३

[सातजना सवार गाडी त्रिशूली नदीमा खस्दा] चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता भएका […]

आइतवार, असोज ९, २०७३

काठमाडौं । पछिल्लो समय यूट्यूव च्यानल मार्फत यौन  विकृति उत्पातै मच्चिएको छ । विभिन्न नाममा खुलेका एकाउन्टहरुले अपलोड गर्ने गरेको सर्ट मूभि एबं ब्लगस्पोट साइटहरुमा अस्लिलता पस्किने गरेको जो कोहीलाई पनि अवगतै छ । हो […]

आइतवार, असोज ९, २०७३

  काठमाडौँ । दसँैं भन्ने बित्तिकै हामी प्राय ः पंक्षीको काटमार सम्झन्छौँ । खसीबोका, राँगाभँैसी, कुखुरा, हाँसलगायत प्राणीको बध र त्यसबाट प्राप्त मासुलाई उत्सव–प्रसादका रुपमा लिनेको सङ्ख्या नेपाली समाजमा धेरै छ तर शास्त्रहरूले निहत्था र […]

आइतवार, असोज ९, २०७३