झापा । सादा जीवन उच्च विचारकी धनी कोपिला बस्नेत गत साता जर्मनीमा सम्मानित भइन् । घरेलु हिंसामा परेका महिलाहरूको सहारा बनेकी कोपिलालाई संयुक्त राज्य अमेरिकाको फिमोफन्ड संस्थाले १० लाख रुपैयाँ नगदसहित जर्मनीमा पुरस्कृत गरेको हो […]
काठमाडौँः एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस परराष्ट्र नीतिको विषयमा चुपचाप बसेको भन्दै प्रश्न गरेका छन् । आइतबार राजधानीमा पत्रकार गोपाल खनालको ‘भूराजनीति’ पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले के […]
काठमाडौँः आइतबार बसेको पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक सोमबार पुनः बस्ने गरी स्थगीत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणको प्रगति विवरण र आगामी […]
ताप्लेजुङ: ताप्लेजुङमा उत्पादित छुर्पीको मूल्य बर्सेनि बढ्दै गएको छ । नेपालमा मात्र नभई युरोप, अमेरिकाबाट समेत छुर्पीको माग उच्च भएपछि मूल्य पनि अकासिएको व्यवसायी बताउँछन् । दुईचार वर्षअघिसम्म मुस्किलले प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री हुने […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सङ्गीत र कलालाई विश्वमा फैलाउन विभिन्न मुलुकमा रहेका राजदूतावासमा यस क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई पनि राख्न पहल गरिने बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट््य प्रज्ञा–प्रतिष्ठानको नवौँं प्राज्ञसभालाई आज सम्बोधन गर्दै […]
https://youtu.be/lLGq628jgTI
कोलेस्ट्रल र मोटोपन सबैकोको लागि समस्याको विषय बनेको छ । यसबारेमा प्रशस्तै सामग्रीहरु पढ्न पाइन्छ, तर कसैले दिएको उपाय काम लाग्दैन । यहाँ हामी शरीरको कोलेस्ट्रल र अनावश्यक बोसो हटाउने घरेलु उपायको बारेमा चर्चा गर्नेछौं […]
झापा । शनिबार र आइतबार दुई ठूला हवाई दुर्घटना जोगिएको छ । धन्न् दुर्घटनाबाट सबै यात्रु भने सकुल रेहका छन् । यसैबीच सोलुखुम्बुको जुभिङमा माउन्टेन एयरको हेलिकप्टर दुर्घटना भएको छ । इन्जिन फेल भएपछि आकष्मिक […]
बिर्तामोड। झापामा नेपाल जेसीजको क्षेत्र क को सम्मेलन हुने भएको छ । नेपाल जेसीजको आयोजना तथा धुलाबारी जेसीजको आतिथ्यतामा क्षेत्र क सम्मेलन हुन लागेको आज धुलावारीमा आयोजित पत्रकार सम्मेलनका बीच जानकारी गराइयो । क्षेत्र क सम्मेलनको तयारी […]