काठमाडौं, यसवर्ष मनसुन अझै एकहप्ता रहने मौसमविदले बताएका छन् । मौसमविद शान्ति कँडेलका अनुसार मनसुन यही दिन सकिन्छ भनेर अहिल्यै भन्न नसकिएपनि एकहप्तासम्म रहने सम्भावना छ । सामान्यतया सेप्टेम्बर २३ अर्थात शुक्रबार नै मनसुन सकिनुपर्ने […]
एजेन्सी । कसैले टाउजरमा लगाएर सुत्छन् त कसैले कसैले शर्ट अनि टिशर्ट जब कसैकसैले जम्मै लुगा फुकालेर सुत्छन् ।अब प्रश्न उठ्छ राति अन्डरवेर लगाएर सुत्न कतिको नोक्सान गर्छ वा फाइदा ? खास गरेर मान्छेहरु चिसो रातिमात्रै […]
मोरङ । मोरङको कदमाहस्थित रङ्गेली–विराटनगर सडकखण्डमा गएराति स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएका छन् । विराटनगरतर्फ जाँदै गरेको को२२प १८९३ नंको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय […]
विर्तामोड। सहकारीको माध्यमबाट कृषि क्षेत्रको विकास र सदस्यहरुको जीवनस्तर उकास्ने उद्देश्यले झापाको विर्तामोड–७ भद्रपुरोडमा सञ्चालित जनशक्ति कृषि सहकारी संस्थाले वर्ष ०७२÷०७३ मा ६० हजार रुपैयाँ नाफा गरेको छ । स्थापनाको छोटो समयमै संस्थाले यो प्रगति […]
बिर्तामोड। बिर्तामोडस्थित कनकाई एजुकेशन फाउण्डेशनको प्राङ्गढमा आयोजना गरेको एनसेल मेलामा झापाबासीले भरपुर मनोरञ्जन लिएका छन् । एनसेलको रि—ब्राण्डिङ पश्चात विभिन्न ठाउँमा आयोजना गरेको एनसेल मेला अन्र्तगत आज भएको मेलामा झापावासीले मनोरन्जन लिएका हुन् । एनसेलले […]
बिर्तामोड । औषधि व्यवस्था बिभाग क्षेत्रीय कार्यालय बिराटनगरका प्रमुख शम्भू शाहले पूर्वाञ्चलमा ५ हजारको हाराहारीमा विना दर्ता औषधि पसल सञ्चालनमा रहेकाले तत्काल तिनीहरुलाई बन्द गराइने बताउनुभएको छ । औषधि व्यवस्था विभागमा कार्यालय प्रमखका रुपमा आए […]
काठमाडौँ। मानिसले स्वस्थ खानपिन गर्ने, व्यायाम गर्ने र आफ्नो जीवनशैलीमा ध्यान दिएमा सम्भावित मुटुरोगबाट बच्न सकिने मुटुरोग विशेषज्ञले बताएका छन् । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विश्व मुटु दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा अस्पतालका मुटुरोग विभाग प्रमुख […]
विर्तामोड । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अंकल) को प्रथम कृति ‘विचार कुञ्ज’ को विर्तामोडमा एक समारोहका वीच लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जय नेपाल प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेत र विशिष्ट अतिथि […]
कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका–१५ का तीनजनालाई प्रहरीले गौ हत्याको आरोपमा पक्राउ गरेको छ । गाईको बाच्छाको मासु काटिरहेका बेला इलाका प्रहरी कार्यालय, बेलौरीअन्तर्गत पर्ने फटिया प्रहरी चौकीको टोलीले पुनर्वास नगरपालिका–१५ अंशुवर्मा बस्ती कोटिहोमडाँडाका ४० वर्षीया […]
सोलुखुम्बु । नेपाली सेनाले जिल्लाको खुम्जुङस्थि इम्जा हिमतालको पानी घटाउने काम सुरु गरेको छ । गत वैशाखबाट तालको पानी निकासका लागि भौतिक संरचना बनाउन सुरु गरेको सेनाले आजबाट तालको पानी घटाउने काम सुरु गरेको नेपाली […]