Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौंः ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा सकिने बित्तिकै दिइने […]

बिहिवार, साउन २७, २०७३

काठमाडौँ ।  नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनले बिहीबार बिहानबाट निरन्तता पाउने भएको छ ।  आइतबारको औपचारिक उद्घाटनपछि अवरुद्ध बन्दसत्र कार्यक्रम बिहीबारबाट सुरु हुने भएको छ । कतिपय जिल्लामा समान्तर कमिटी गठन गरिएको र महाधिवेशन प्रतिनिधि […]

बिहिवार, साउन २७, २०७३

प्रियंका कार्की  टु पिसमा । नायिका पछि गायिकाको रुपमा समेत परिचित

बिहिवार, साउन २७, २०७३

प्रियंका कार्की टु पिसमा (भिडियोसहित) ग्ल्यामरस एवं बोल्ड नायिकाको रुपमा चिनिन्छिन् प्रियंका कार्की । चलचित्रका गीतमा होस् या म्यूजिक भिडियो । बोल्ड अभिनय गर्न गार्‍हो मान्दिनन् उनी । उनै नायिका पछिल्लो समय गायिकाको रुपमा समेत […]

बिहिवार, साउन २७, २०७३

झापा । झापाको गौरीगंज–१३ स्थित थापाचोकमा एक घरमा आगलागी हुदाँ अन्दाजी ५ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। गौरीगंज–१३ स्थित थापाचोकमा केशबराज थापाको घरमा डेरागरी बस्ने आनन्द राजबंशीले चलाएको पसलबाट अचानक बिधुत […]

बिहिवार, साउन २७, २०७३

सुनसरी। सुनसरी र पाँचथरमा भएका अलग -अलग सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। सुनसरीको इटहरी-१ मा को १३ प २१६९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रघुनाथ तिम्लसिनाको […]

बिहिवार, साउन २७, २०७३

भद्रपुर । झापा गरामनी गाविसकी १४ वर्षिया एक वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ८ बस्ने २२ वर्षिय विनोद यादव र सोही स्थानका २१ वर्षिय […]

बिहिवार, साउन २७, २०७३

भद्रपुर । सशस्त्र प्रहरीले झापाको भद्रपुरबाट करम जातको ४८ थान चिरान काठ सहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । पृथ्वीनगरबाट विर्तामोड तर्फ गइरहेको को १ त २३६७ नम्बरको ट्याक्टरमा ठूलो परिणाममा चिरान काठ रहेको विशेष […]

बिहिवार, साउन २७, २०७३

धनगढी । गर्मी र वर्षायाममा विषालु सर्पको डसाइले कैयौँ व्यक्तिको मृत्यु हुने गरेको छ । तर तिनै विषालु सर्प देखाएर हुने कमाइ कतिपय व्यक्तिका लागि जीविकोपार्जनको दरिलो माध्यम बनेको छ । भारतको खिरी जिल्लाको तिकुनिया […]

बिहिवार, साउन २७, २०७३

पथरी (मोरङ)। कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले यस वर्षको पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियन, मोरङका अध्यक्ष मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका उपाध्यक्ष भीम घिमिरेका अनुसार रु ११ हजार १५१ राशिको सो पुरस्कार नवोदितलाई […]

बिहिवार, साउन २७, २०७३