Aamsanchar

आमसंचारका लेखहरु

नेपालगन्जः दाइजो नल्याएको निहुमा श्रीमान सहित आफन्तद्धारा एक महिला माथि चरम यातना दिएका छन् । नेपालगन्ज उप महानगरपालिका १९ बालेगाउ (साविक भवानीयापुर १) की १८ वर्षिया आसरुन जोलहालाइ दाइजो नल्याएको भन्दै उनका श्रीमान , सासु […]

बिहिवार, साउन २७, २०७३

काठमाडौं: सर्वोच्च अदालतले कारागारका कैदीबन्दीको न्यूनतम आवश्यकता पूर्ति हुने गरी सिधा र भत्ता रकममा वृद्धि गर्न बुधबार सरकारलाई परमादेश दिएको छ । थुनुवा कैदी र आश्रित परिवारको समेत जीवन तथा स्वास्थ्यलाई ध्यानमा राखी सुविधामा पुनरावलोकन […]

बिहिवार, साउन २७, २०७३

बैतडी । भालुको पित्तसहित दार्चुलामा  एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ ग्राम दरठाना धारचुलाका चन्द्रसिंह दरियाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । […]

बिहिवार, साउन २७, २०७३

इटहरी। नयाँ परिवेशमा मानिसको व्यक्तिगत जीवनशैली र समाजभित्रको मानवीय सम्बन्धका विषयलाई समेटेर तयार पारिएको कथानक चलचित्र ‘गाँठो’ चाँडै दर्शकमाझ आउने बताइएको छ । इटहरी मलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र गाँठोले नयाँ पुस्तामा त राम्रो व्यापार […]

बिहिवार, साउन २७, २०७३

बैतडी। विद्यालयका छात्राहरुमा अज्ञात रोग देखापरेपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविको पठनपाठन बन्द गरिएको छ । कक्षा ८ मा अध्ययनरत छात्राहरु एकाएक बिरामी हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको हो । मङ्गलबार तीनजना छात्रा […]

बिहिवार, साउन २७, २०७३

नाम : समिक्षा खतिवडा ठेगाना : विर्तामोड–२,चारपाने उमेर : १९ बर्ष उचाई : ५ फिट ३ इन्च रुची : अभिनय, नृत्य, कविता लेखन केही महिना अघीमात्र मिस ग्राण्ड झापा बन्न सफल समिक्षा, मिस मेचीको उपाधी […]

बुधवार, साउन २६, २०७३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आव २०७२÷७३ मा विभिन्न निकायमा नियुक्त भएका एक हजार तीन जना कर्मचारीलाई जनही रु पाँच हजार जरिवाना गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा […]

बुधवार, साउन २६, २०७३

[ सागर गौतम] मोडलिङ क्षेत्रमा रम्नेहरुको भिडमा उदाउदो एउटा नाम हो सुगम नेम्बाङ । झापाली मोडलसुगमले निकै म्युजिक भिडियोहरुमा अभिनय गरीसकेका छन । झापा खुदुनाबारी स्थायी घर भएका सुगम २०६७ साल देखी यो क्षेत्रमा जमेर लागेको […]

बुधवार, साउन २६, २०७३

अष्ट्रेलिया । झापा जिल्लाका बाढीपीडितहरुका लागि अष्ट्रेलियामा रहेका नेपालीहरुबाट सहयोग जुट्न शुरु भएको छ । अष्ट्रेलियालाई कर्मथलो बनाएका नेपालीहरुबाट सहयोग स्वरुप रकम उठ्नेक्रमको शुरुवात भएको झापाली समाज, अष्ट्रेलियाका अध्यक्ष दिपक खनालले जानकारी दिए । अष्ट्रेलियाबाट […]

बुधवार, साउन २६, २०७३

काठमाडौं  । वरिष्ठ फिजिसियनको रुपमा झापामा रहेर लामो समय सेवा गरेका डा भूपेन्द्र बस्नेत वीर अस्पतालको निमित्त निर्देशक भएका छन् । स्वास्थ्य मन्त्री भइनसकेको अवस्थामा नियमित कामकाजमा व्यवधान आउन नदिन उनलाई निमित्तको जिम्मेवारी सुम्पिएको हो […]

बुधवार, साउन २६, २०७३