Aamsanchar

आमसंचारका लेखहरु

ढाका। बङ्गलादेशको युद्ध अपराधसम्बन्धी एक विशेष अदालतले यहाँका एक जना पूर्वसांसदलाई मृत्युदण्डको सजाय सुनाएको समाचार छ । साथै उक्त अदालतले अरु सातजना राजनीतिकर्मीलाई युद्धअपराध गरेको आरोपमा जन्मकैँदको फैसला सुनाएको समाचारमा जनाइएको छ । ती सांसदले […]

बुधवार, साउन २६, २०७३

काठमाडौँ । स्वस्थ शिशुको जाँच गर्ने क्रममा रोएका बच्चालाई खेलौना र चकलेट दिँदै फकाउँदै हुनुहुन्थ्यो वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा मधु तुम्बाहाम्फे । थापाथलीस्थित प्रसूति गृहले प्रत्येक वर्ष आयोजना गर्ने ‘स्वस्थ शिशु’ प्रतिस्पर्धाका क्रममा […]

बुधवार, साउन २६, २०७३

काठमाडौँ  । नेपाल चलचित्र विकास कम्पनीले ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ । गोपीकृष्ण मुभिजसँगको सहकार्यमा हरेक वर्ष हुँदै आएको यस पुरस्कारअन्तर्गत १७ विधाको मनोनयन सार्वजनिक गरिएको हो । ‘क्लासिक’ […]

बुधवार, साउन २६, २०७३

काठमाडौँ । नेपाल प्रहरीेले ठूलो परिमाणमा लागुऔषध कोकिन बरामद गरेको छ । काठमाडौँबाट मलेसियाको क्वालालम्पुर हँुदै थाइल्यान्ड जान लागेकी थाई नागरिक वारान्य केइपिकुललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने क्रममा मङ्गलबार राति प्रहरीले तीन किलो ५४.५ […]

बुधवार, साउन २६, २०७३

काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचनमा अस्थायी मतदाताले मतदान गर्न नपाउने विधेयक मस्यौदा गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा भने अयोगले अस्थायी मतदाताले पनि मतदान गर्न पाउने प्रावधानको मस्यौदा गरेको छ । आयोगले प्रदेशसभा सदस्य निर्वाचनका […]

बुधवार, साउन २६, २०७३

पथरी (मोरङ)। कोसी अञ्चल अस्पताल विराटनगरमा सर्पदंशका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । कोसी अञ्चल अस्पतालको आकस्मिक शाखाका इन्चार्ज डा रघुनन्दन अधिकारीका अनुसार दैनिक २० भन्दा बढी सर्पदंशका विरामी उपचारका लागि आउने गरेका छन् । […]

बुधवार, साउन २६, २०७३

चितवन । बालगृह सञ्चालन गरेर धर्म प्रचार गर्नुका साथै बालअधिकारको कुण्ठित भएको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । सुन्दर नेपाल सरसफाइ अभियानले आयोजना गरेको बाल अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाको इच्छा विपरीत […]

बुधवार, साउन २६, २०७३

गाईघाट (उदयपुर)। त्रियुगा र बरुवा नदीबाट रात्रिको समयमा अवैध रुपमा बालुवा उत्खनन गर्न प्रयोग गरिएका ३० वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रियुगा नगरप्रहरी तथा जिल्ला प्रहरीको गस्ति टोलीले ती टयाक्टर नियन्त्रणमा लिई कारबाहि […]

बुधवार, साउन २६, २०७३

काठमाडौँ  । विभिन्न दश क्रान्तिकारी विद्यार्थी सङ्गठनबीचको एकतापछि विद्यार्थी सङ्गठनको नाम अनेरास्ववियु (क्रान्तिकारी) रहने भएको छ । सङ्गठनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी यही साउन १३ भएको राष्ट्रिय एकता भेलापछि भएका महत्वपूर्ण निर्णय सार्वजनिक […]

बुधवार, साउन २६, २०७३

(भीष्मराज ओझा) काठमाडौँ । नेपाल काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा देखिएको महाधिवेशन प्रतिनिधिको विवाद मिलेपछि स्थगित हँुदै आएको ११आँै महाधिवेशनको बन्दसत्र आजै हुने भएको छ । सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन […]

बुधवार, साउन २६, २०७३