Aamsanchar

आमसंचारका लेखहरु

‘माइट’ मै ब्याक्टेरिया सङ्क्रमणको पुष्टि रत्ननगर (चितवन)। नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया (जीवाणु) भएको पुष्टि भएको छ । उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो । इपिडिमियोजोजी तथा सरुवा […]

आइतवार, असोज २, २०७३

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मोर्चाका नेताहरुले आज उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भेटी मोर्चाका तर्फबाट सहिद घोषणा […]

आइतवार, असोज २, २०७३

काठमाडौँ  । राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले  प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ । सर्वोच्च अदालतमा उहाँको कार्यकक्षमा पुगी मञ्चका अध्यक्ष अर्जुनसिंह विष्टले नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य […]

आइतवार, असोज २, २०७३

काठमाडौं । राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको कार्यकक्षमा पुगी मञ्चका अध्यक्ष अर्जुनसिंह विष्टले नेपाललाई वैदिक सनातन […]

आइतवार, असोज २, २०७३

श्रीमान पशुपतिले दिएको दुःख र सास्तीको भोगाई झापा  । कनकाई–१ की रुपा मैनाली ओली सिलाइ–बुनाइबाटै महिनाको रु ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएकी छिन् । जिल्लाकै उत्कृष्ट ‘ड्रेस डिजाइनर’ ओलीले दैनिक १५ देखि २० […]

आइतवार, असोज २, २०७३

बिर्तामोड । नेपाल आदिवासी जनजाती नेत्रहिन संघ जिल्ला कार्यसमिती झापाले आप्mनो छैटौ स्थापना दिवशको अवसर पारी छात्राबृत्ति बितरण गरेको छ । बिर्तामोड स्थित भेटघाट चौतारीमा आईतबार आयोजित कार्यक्रममा यस बर्ष दकम १ का दृष्टिबिहिन बिद्यार्थी […]

आइतवार, असोज २, २०७३

सुनसरीस्थित सप्तकोशी नदीको भंगालोमा डुंगा डुब्दा १० जना बेपत्ता भएकाको नाम सार्वजनिक गरिएको छ । वेपत्ता भएकाहरु अझ बढ्न सक्ने बताइएपनि अहिलेसम्म १० जनाको नाम प्रहरीले सार्वजनिक गरेको हो । बेपत्ता हुनेमा चार बालिका, पाँच […]

आइतवार, असोज २, २०७३

काठमाडौं । सरकारले आजदेखि तीन दिनसम्म संविधान दिवस मनाउन सबैमा अपील गरेको छ । गत वर्षको असोज ३ गते संविधान सभाबाट संविधान घोषणा भएको सम्झनामा तीनसम्म यो दिवस मनाउन लागिएको हो । यसै सन्दर्भमा संसदले […]

आइतवार, असोज २, २०७३

काठमाडौ । आफ्ना छोराको हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयदेखि संघर्ष गर्दै आइरहेकी गंगामाया अधिकारीसँग चितवन जिल्ला अदालतले आज (आइतबार)बाट बयान लिन सुरु गरेको छ । बयानका लागि अदालतले चितवन उपस्थित हुन भनेपनि अधिकारीको स्वास्थ्य […]

आइतवार, असोज २, २०७३

https://www.facebook.com/Kikosing/videos/1177726928954846/ दुर्लभ भीडीयो

आइतवार, असोज २, २०७३