Aamsanchar

आमसंचारका लेखहरु

रसुवा । स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या रसुवामा अत्यन्तै न्यून रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, रसुवाले शनिबार पत्रकार सम्मेलन गरी परिवार नियोजनसम्बन्धी भएगरेका कामको सार्वजनिक गर्दै स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या गत आर्थिक वर्षमा […]

आइतवार, असोज २, २०७३

तुलसीपुर (दाङ) । गएराति दाङको एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको […]

आइतवार, असोज २, २०७३

काठमाडौँ– सरकारले ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र एक हजार ४५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम् नीजि क्षेत्रका प्रवद्र्धकलाई निर्माणमा […]

शनिवार, असोज १, २०७३

नयाँ दिल्ली । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताउनुभएको छ । भारत भ्रमणबारे जानकारी दिन उहाँले आज एक होटलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भन्नुभयो, “सद्भावना र सहयोग बढाउने भ्रमणको […]

शनिवार, असोज १, २०७३

काँकडभिट्टा (झापा)। प्रगतिशील साहित्यिक जागरणका लागि प्रथम हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोटाले आज काँकडभिट्टाबाट मेची–महाकाली दौड यात्रा सुरु गर्नुभएको छ । दुई वर्षअघि छ हजार २०० मि अग्लो सोलुखुम्बुको इम्जात्से हिमालको सफल आरोहण गरेका काभ्रेपलाञ्चोकका […]

शनिवार, असोज १, २०७३

सामुहिक तस्वीरमा एकल महिला, सहारा साकोस संचालक समिति पदाधिकारीहरु र कर्मचारीहरु । विनोद पाण्डे चारपाने,असोज १ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना ६ वटा सेवाकेन्द्रमा आवद्ध ९९ जना एकल महिला सदस्य […]

शनिवार, असोज १, २०७३

सुनसरीः सुनसरीको सप्तकोशी नदीमा डुंगा पल्टिएको छ। श्रीलंका टापुबाट प्रकाशपुर –५ राजावासा आउँदै गरेको डुंगा कोशी नदीमा पल्टिएको हो। डुंगामा सवार यात्रुको संख्या खुल्न नसकेपनि ३६ जनाको सकुशल उद्धार गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी […]

शनिवार, असोज १, २०७३

काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ […]

शनिवार, असोज १, २०७३

एजेन्सी । बासना टाउकोमा पसेपछि उसले केही देख्दैन । तर, त्यो यस्तो भनिएको छ शारिरीक सम्बन्ध बनाउन भन्दा पहिले धेरै सोचविचार गरेर गर्नुपर्छ । विभिन्न शास्त्रहरुमा बताएको छ कि कस्तो महिलासँग यौन सम्पर्क राख्नु हुदैन् […]

शनिवार, असोज १, २०७३

पाँचथर। ऐतिहासिक तथा पर्यटकीयस्थल याङ्नामको खलङ्गाटारमा निर्माणाधीन जिल्लाको एक मात्र इमानसिंङ क्षेत्रीय रङ्गशाला अर्थाभावका कारण अलपत्र परेको छ । रङ्गशाला निर्माणका लागि अहिलेसम्म जिविस, खलङ्गटार उमावि, याङ्नाम गाविस, जिल्ला खेलकुद विकास समिति, स्थानीयवासी र प्रवासीको […]

शनिवार, असोज १, २०७३